काठमाडौं, १७ फागुन । काठमाडौंको शंखमूलमा रहेको साहारा नेशनल स्कूलले विज्ञान प्रदर्शनी गर्ने भएको छ । बाग्मती नदी किनारमा रहेको साहारा स्कूलले विद्यार्थीहरुमा विज्ञान प्रविधिप्रति बढ्दो आकर्षणलाई सबैका सामु प्रस्तुत गर्न यो प्रदर्शनी कार्यक्रम गर्न लागेको जनाएको छ । विज्ञान र प्रविधिका क्षेत्रमा वर्तमान विश्वमा निकै चर्चा भइरहेको ड्रोन र रोबोटदेखि दैनिक जीवनमा प्रयोग हुने […]
शिक्षा
कांग्रेसका दुई समूहबीच सानेपामा भयो झडप, झडपमा प्रहरीको लाठी बर्सियो
काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठनका दुई समूहबीच ढुंगा हानाहान भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामै नेविसंघका दुई समूहबीच झडप भएको हो । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र अर्का नेता रामचन्द्र पौडेलका निकट रहेका विद्यार्थी समूहबीच विवाद हुँदै आएकोमा यसपटक देउवा र अर्का नेता कृष्ण सिटौला नजिक रहेका विद्यार्थी समूहबीच झडप भएको हो […]
सीटीइभीटीको वार्किकोत्सवमा आक्रामक हुँदै शिक्षामन्त्रीले भने, ‘आफूलाई सम्झेर मम भन्नुस्’
संजीप शुभचिन्तक, १२ फागुन । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका अध्यक्ष समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सीटीइभीटीको समाजमा स्वस्छ छवी नभएको बताएका छन । परिषदको बैठक बस्दा भयङ्कर गलत काम हुन लागेको संदेश जाने कुराले समाजमा यसको स्वस्छ छवी नभएको मन्त्री पोखरेलले बताएका हुन । आइतवार सानोठिमीस्थित परिषद परिसरमा आयोजित […]
यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा सञ्चालकहरू विदेश टाप !
काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविष्य अन्योलमा परेको छ । अस्ट्रेलियन सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा मनपरी रुपमा विद्यार्थी पठाएपछि त्यहाँ पढाइ सकेर प्रमाणपत्र लिने अवस्थामा पुगेका विद्यार्थीको भविष्य अन्योलमा परेको हो । सम्बन्धन नै नदिएको एआईबीटी […]
छात्रवृति, सिटिइभीटी र विश्वविद्यालय अनुदान आयोग ऐन र सबै विश्वविद्यालय सेवा आयोग खारेज गरिदै
काठमाडौं । शिक्षा ऐन लागू भएको ४७ वर्षपछि सो ऐन खारेज हुने भएको छ । शिक्षा ऐनसंगै ५४ वर्ष अघि बनेको छात्रवृत्ती, ३० वर्ष अघि बनेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभीटी) र २५ वर्ष अघि बनेको विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० खारेज हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सम्बन्धी कानुनलाई संशोधन […]
मातृभाषा दिवसमा बहुभाषिक कवि गोष्ठी
फिदिम । बीसौँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा पाँचथरमा बहुभाषिक कवि गोष्ठी आयोजना गरिएको छ । लिम्बू विद्यार्थी मञ्चलगायत संस्थाको आयोजनामा सञ्चालित गोष्ठीमा कविले नेपाली, लिम्बू तथा शेर्पा भाषामा आआफ्ना रचना वाचन गरेका थिए । कवि प्रेम ओझा, दीलेन्द्र कुरुम्बाङ, मधुराज केरुङ, निशा लोवा, दोलाक्पा शेर्पा, सागर केरुङ लगायतले मातृभाषामा कविता वाचन गरे । नेपाल आदिवासी […]
४२ हजार युवालाई सीपमुलक तालिम दिने सीटीइभीटीको तैयारी
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) का सदस्य सचिव डा पुष्परमण वाग्लेले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमलाई स्थानीय आवश्यकतासंग जोड्ने जानकारी गराएका छन । देशभर एक हजार बढी छोटो अवधीको तालिम दिने सस्था रहेको र २ सय ९२ स्थानीय तहमा टेक्स कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा प्राविधिक तथा व्यवसायिक शिक्षा बिस्तार गरिएको बताउदै डा वाग्लेले […]
राष्ट्रिय स्तरको अन्तर कलेज हाजिरी जवाफ प्रतियोगिता
काठमाडौं । कलेज पढ्ने युवाहरुको व्यक्तित्व विकास र उनीहरुको क्षमतालाई अन्तराष्टिय मञ्चहरुमा स्थापित गराउने उद्देश्यसहित इन्टरनेशनल युथ सोसाइटी (आइवाइएस) ले इन्टर कलेज क्वीज प्रतियोगिता सुरु गरेको छ । ट्रयाक नेपालको सहकार्यमा आइयुएसले राष्ट्रिय स्तरको अन्तर कलेज क्वीज प्रतियोगिता सुरु गरेको जनाएको छ । देशका विभिन्न भागबाट विभिन्न चरणमा छनौट गरिएका १६ देखि २६ वर्षसम्मका युवा […]
काव्य स्कूलले विश्व शारीरिक सुगठनमा स्वर्णपदक जित्ने महर्जनलाई गर्यो सम्मान
काठमाडौं, ३ फागुन । काव्य स्कूलले विश्व शारीरिक सुगठनमा स्वर्णपदक जित्ने नेपालका खेलाडी महेश्वर महर्जनलाई यस वर्षको काव्य खेल सम्मान २०७५ द्वारा सम्मान गरेको छ । गत वर्षझै यसपटक पनि काव्य स्कूलले खेल क्षेत्रमा सफल एकजना खेलाडीलाई सम्मान गरेको हो । महर्जनले गत पुसमा थाइल्याण्डमा आयोजित १० औं विश्व शारिरीक सुगठन च्याम्पियनशिपमा स्वर्ण पदक जितेर […]
नेपालमा पहिलो पटक जापानीज भाषा सम्बन्धि ‘ई–लर्निङ सेमिनार’
काठमाडौं, ३ फागुन । जापानीज भाषालाई नेपालमा सजिलो गरी सिकाउनका लागि गोरेश निहँगो सुई सुई प्रबिधिको प्रयोगले सजिलो बनाउने भएको छ । राजधानीको ‘याक एण्ड यति होटेल’मा शुक्रबार भएको कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री लेखराज भट्टले जापानीज भाषा सिक्न चाहने धेरै नेपाली युवाहरुका लागि यो ‘ई–लर्निङ सिस्टम’एउटा महत्वपूर्ण अवसर भएको विश्वास […]