झापामा खड्‍कप्रसादलार्इ पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

झापा, २३ मंसिर । जारी मत गणनाको पछिल्लो परिणामअनुसार सबै क्षेत्रमा एमाले उम्मेदवारहरुले अग्रता लिएका छन् ।

नेपाली काँग्रेसले झापा दुईको (ख) का उम्मेदवार खड्‍कप्रसाद प्रसाईले प्रतिस्पर्धा गर्ने अनुमान गरेपनि उनीपनि एमाले बृख प्रधानसँग धेरै मतले पछि परेका छन् ।

त्यसैगरी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका प्रतिनिध सभा सदस्य उम्मेदवार पवित्रा निरौला खरेल २४६६८ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका उद्धव थापा १८४४८ म मत ल्याएका छन् ।

त्यसैगरी प्रदेशसभा (क) मा एमालेका एकराज कार्कीले १२७१३ र काँग्रेसका लक्ष्मण खड्काले ७९२७ मत प्राप्त गरेका छन् ।

Loading...