डिल्लीबजार कारागार लगिए महरा

काठमाडौं, १८ कार्तिक । निर्वतनमा सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागार चलान गरिएका छन् ।

जिल्ला अदालत काठमाडौंले बलत्कार मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएसँगै महरा कारागार चलान भएका हुन ।

जिल्ला अदालत काठमाडौंमा आजको थुनछेक बहस सकिएपछि अदालतको आदेशअनुसार  महरालाई डिल्लीबजार कारागार चलान गरिएको हो । 
संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेको थियो । 

Loading...