बजाजले ल्यायो जम्मा ४१,००० मा मोटरसाइकल

बजाज अटो कम्पनीले सबैभन्दा सस्तो मोटरसाइकल बजारमा ल्याएको छ । बजाजले आफ्नो पपुलर बाइक सीटी १०० लाई इलेक्ट्रिक स्टार्ट के साथ अपग्रेड समेत गरेको छ ।

इन्धन बचत गर्ने मध्ये सबैभन्दा राम्रो बाइक यही भएको बताइएको छ । बजाजले यो बाइकको मुल्य जम्मा ४१ हजार ९ सय ९७ भारु राखेको छ । यो मुल्य सीमित अवधिका लागि मात्र हुने पनि बजाजले जनाएको छ । भारतका सबै राज्यमा यो बाइक पु¥याइएको छ भने नेपालमा पनि छिट्टै ल्याइने बताइएको छ ।

यसमा १०२ सीसीको सिङ्गल इन्जिन र ४ स्ट्रोक पेट्रोल मोटर राखिएको छ । स्प्रिंग इन स्प्रिंग सस्पेंशन टेक्नोलोजीमा यो बाइक बनाइएकोले कच्ची सडकमा बाइक चलाउनेहरुका लागि सहज हुने बताइएको छ ।
ऋत् ज्ञण्ण् एलॉय भ्क् ब्लैक विद सिल्वर एंड रेड डीकैल, ब्लैक विद सिल्वर एंड ब्लू डीकैल और रेड इन तीन कलर ऑप्शंस में उपलब्ध है। हालांकि, ऋत्ज्ञण्ण् एलॉयल और ऋत्ज्ञण्ण् द्य का किक(स्टार्ट वर्जन पहले की तरह मिलता रहेगा।

Loading...