अखिल क्रान्तिकारीका दुर्इ कार्यकर्ता गिरफ्तार

काठमाडौँ, २९ साउन। प्रहरीले अखिल क्रान्तिकारीका दुर्इ जना कार्यकर्तालार्इ गिरफ्तार गरेकाे छ ।

अखिल क्रान्तिकारीका काठमाडौँ क्याम्पस जिल्लाका अध्यक्ष उषाकिरण अाजाद र सहसचिव तारा सञ्ज्याललार्इ प्रहरीले मंगलबार बिहानै पक्राउ गरेकाे हाे । उनीहरुलार्इ प्रहरीले जमलबाट गिरफ्तार गरेकाे बुझीकाे छ । बिहान बाटाेमा हिडिरहेकाे बेला उनीहरुलार्इ गिरफ्तार गरिएकाे हाे । हाल उनीहरुलार्इ दरवारमार्गस्थित प्रहरी हिरासतमा राखिएकाे थाहा भएकाे छ ।

Loading...