हुनेवाला ससुरा नै पूर्व प्रेमी परेपछि

न्यूजकारखाना, लन्डन । स्कटल्याण्डबाट एउटा यस्तो घटना बाहिर आएको छ, जसले सबैलाई चकित बनाएको छ ।  बिहेको तयारीमा व्यस्त रहेकी एउटी युवती क्रिस्टिना मार्कले आफ्नो हुने ससुरा आफ्नो पूर्व प्रेमी भएको थाहा पाएपछि उनको हुनेवाला नयाँ संसार नै चकनाचुर भएको छ । यो सनसनीपूर्ण गोप्य खुलासाले युवती र उनको प्रेमीबीचको सम्बन्धमा मात्रै तनाव उत्पन्न भएको […]

अन्तरिक्षबाट आउने रहस्यमय रेडियो सिग्नलहरूको खुल्यो रहस्य

न्यूजकारखाना, काठमाडौं । अन्तरिक्षबाट आउने रहस्यमय रेडियो सिग्नलहरूले सधैं वैज्ञानिक र आम मानिसको जिज्ञासा बढाउने गरेको छ। गत वर्ष, वैज्ञानिकहरूले यस्तै एउटा अनौठो संकेत पाएका थिए, जुन प्रत्येक दुई घण्टामा दोहोरिने गर्दथ्यो । अब, अन्ततः यसको रहस्यको पनि समाधान भएको छ। यो संकेत एक अद्वितीय बाइनरी प्रणालीबाट आएको हो, जसमा एक मर्ने तारा (सेतो बौना) […]

स्पीड ब्रेकरले बचायो मृत ब्यक्ति

स्पीड ब्रेकरले बाटोमा तपाईंलाई झट्का दिँदा झोक चलेको हुनुपर्छ । तर, यहीँ स्पीड ब्रेकरको कारण मरेको मान्छे बाचेको खबर तपाईंको लागि अपत्यारिलो हुनसक्छ । भारतको मध्यप्रदेशको उज्जैनमा यस्तै एक आश्चर्यजनक घटना भएको छ । अस्पतालले मृत घोषित गरेका एक ब्यक्ति बाटोमा जाँदै गर्दा स्पेड ब्रेकरकै कारण जिउँदो भएका छन् । भारतीय सञ्चार माध्यम अमरउजालाले यो […]

७१ वर्षमा प्रेम अनि विवाह

डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन् । स्थानीय ठक्कर बहादुर खडायतले ७१ वर्षको उमेरमा श्रीमतीको सिउँदो भरेका हुन् । उनले ६३ वर्षीया कुमारी भाटको सिउँदो भरेका छन् । उक्त दम्पतीका तीन छोरी र एक छोरा छन् । भाटको माइती सुर्खेत हो । धेरै पहिले खडायत र भाटले […]

जो करोडौंको कार चढ्छन् र सडकमा चाट पसल चलाउँछन्

नयाँदिल्ली, २७ माघ । आजको भारतमा खाद्यान्न व्यवसाय निकै तीव्र गतिमा बढिरहेको छ । मानिसहरु हरेक मौसममा स्वादिष्ट खानेकुरा खान छोड्दैनन् । यही कारणले गर्दा खाद्य व्यवसायलाई सधैं लाभदायक व्यवसाय मानिन्छ। खानेकुराको व्यापार गरेर धेरैले करोडौं कमाउँछन् ।  त्यस्तै दिल्लीमा शर्माजीको चाट पनि निकै चर्चित छ । नेहरू प्लेसका शर्मा जी चाट बिक्रेताले धेरै वर्षदेखि […]

तीनै तिम्ल्याहा नर्स, पढाईमा उस्तै प्रतिस्पर्धा

वीरगञ्ज । एकै पटकमा तिम्ल्याहा सन्तान जन्मिएको समाचार नौलो होइन तर पूर्वप्राथमिकदेखि स्नातक तहसम्म एउटै विषय अध्ययन गरेको समाचार सबैका लागि रोचक हुन सक्छ । तिम्ल्याहा दिदीबहिनी लबिबा खातुन, अतिका खातुन र सबिका खातुन अहिले नर्सिङको स्नातक तहमा अध्ययनरत छन् । लबिबा महाराजगन्जस्थित इन्स्टिच्युट अफ मेडिसिन (आइओ एम), सबिका धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान […]

काठमाडौंमा अत्यधिक चिसो, तापक्रम यस वर्षकै न्यून

काठमाडौं, १२ माघ । काठमाडौं उपत्यकामा अत्यधिक चिसो महशुस भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको जनाएको छ । यो यस वर्षकै न्यून तापक्रम हो । महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । यसअघि यही माघ ८ […]

जी-बब र उनका बाबुआमाबीच तीन बुँदे सहमति

काठमाडौँ । र्‍यापर जी–बब (सुदीप भण्डारी) र उनका बाबुआमाबीच तीन बुँदे सहमति भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दुई पक्षबीच तीन बुँदे सहमति भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनका बुवा राजकुमार भण्डारी र समर्पण समाज नेपाल नामक पुनर्स्थापना कपनका सञ्चालक टासी लामाबीच परिसरमा छलफल पछि दुबैले तीन बुँदे सहमती गरेका […]

काठमाडौं । गुजरातको आनन्द जिल्ला अहिले चर्चामा छ । कारण यहाँ तीन ठाउँमा आकाशबाट ‘गोला’ जस्तो अज्ञात चिज खस्नु हो । आकाशबाट ‘गोला’ खसेको घटना यस क्षेत्रमा जिज्ञासाको विषय बनेको छ । यसबारे सामाजिक सञ्जालमा विभिन्न दाबी पनि भइरहेको छ । धेरै सोशल मिडिया प्रयोगकर्ताहरूले यसलाई ‘एलियनका गोला’ भनेर वर्णन गरेका छन्। हाल जिल्ला प्रशासनले […]

चिया पसलदेखि करोडौंको मालिक बनेका कार्कीको संघर्षको कथा

काठमाडौं । संघर्ष नै जीवन हो भन्ने कुराको प्रमाण खोज्न कहिलेकाही हामी टाढा पुग्नै पर्दैन । जस्तोसुकै परिस्थितीमा पनि विचलित नभई मिहेनत गर्न छाडेन भने सफलता पाइन्छ भन्ने उदाहरण हाम्रो समाजमा प्रशस्तै छन् । यस्तै उदाहरण मध्येका एक हुन् भगवान कार्की । चितवनमा जन्मिएर काठमाडौंमा हुर्किएका कार्की नुवाकोटसँग पनि एकदमै नजिक छन् । किनकी उनको […]