संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपाल पुनः निर्वाचित

काठमाडौँ । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद (एचआरसी) को सदस्यका रुपमा नेपाल पुनः निर्वाचित भएको छ । अमेरिकाको न्यूर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा मंगलबार भएको चुनावमा नेपाल सदस्यमा निर्वाचित भएको हो । नेपाल अहिले मानव अधिकार परिषदको सदस्यका रुपमा रहेको छ, सन् २०१८ को जनवरीदेखि । १५० मतसहित पुनः सदस्यका रुपमा निर्वाचित भएको नेपालले परिषदमा सदस्यका […]

बेलायतबाट छोराको मृत्यु संस्कारमा भाग लिन आएका बुवाको पनि कोरोना संक्रमणले मृत्यु

धरान । धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । झण्डै ७० वर्षीय उनको सोमबार बिहान घरमा नै मृत्यु भएको हो । उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बेलायत जानका लागि एक साताअघि बिपी प्रतिष्ठानमा शुल्क तिरेर पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । […]

विदेशमा रहेका एनआरएन स्वास्थ्यकर्मी नेपाल फर्केर सेवा गर्न तयार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दोस्रो विश्व ज्ञान सम्मेलन सम्पन्न गरेको छ । भर्चुअल माध्यमबाट सम्पन्न गरिएको सम्मेलनमा बोल्दै पूर्व स्वास्थ्य तथा कानुन मन्त्री उपेन्द्र यादवले राज्यले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि केन्द्र, प्रदेश, स्थानीय सरकारको समन्वयकारी भूमिका बनाउनुका साथै एनआरएनए लगायत विभिन्न अन्तराष्ट्रिय निकायसँग सहकार्य आबश्यक रहेको बताए । ‘पब्लिक […]

कोरोनाको त्रासबीच नेपालका हिमाल चढ्न बहराइनका राजकुमारको टोली काठमाडौंमा

काठमाडौं, ३१ भदौ । काेराेनाकाे त्रासकाबीच नेपालका हिमाल चढ्नका लागि बहराइनका राजकुमारकाे टाेली नेपाल आइपुगेकाे छ । मध्यपूर्वको मुलुक बहराइनका राजकुमार तथा राजपरिवारका सदस्यसहित १८ जनाको टोली आइपुगेकाे छ ।  उनीहरुले आफ्नाे छुट्टै विशेष विमान ल्याएका छन् । उनीहरू चढेको विमान बुधबार बिहान सवा ११ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।   टोलीमा बहराइनको डिफेन्स फोर्समा […]

जापानमा सुगा नया प्रधानमन्त्री हुने निश्चित

सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टीको नेतामा बिजय भएसंगै जापानले नयाँ प्रधानमन्त्रीको रुपमा योसुहिदे सुगालाई पाउने निश्चित भएको छ । प्रधानमन्त्रीको चुनाव भने १६ तारिखमा हुने छ । जापानका तत्कालिन प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यको कारणले राजीनामा दिएपछि उनको उत्तराधिकारी चयनका लागि पार्टीमा चुनाव भएको थियो । बिभिन्न चरणमा गरिएको चुनावमा सुगाले कुल मतको ३७७ मत प्राप्त […]

जापानमा कर्णालीबासीहरु संगठित, अध्यक्षमा कृष्ण शाही

टोकियो । कर्णाली प्रदेशबाट जापानमा बिभिन्न राेजगारी तथा अध्ययनका लागि बसाेवास गरिरहेकाहरु संगठित भएका छन् । जापानमा बसाेवास गर्ने नेपालीहरुका विभिन्न क्षेत्रीय संगठनहरु छन । तर, अहिलेसम्म कर्णालीवासीहरुकाे संगठन बन्न सकेकाे थिएन । आइतवार एक भर्चुअल भेला गरी कर्णाली प्रदेश समाज जापानकाे गठन भएकाे हाे । भेलाले कृष्ण शाहीकाे संयाेजकत्वमा कार्यसमिति गठन गरेकाे छ । […]

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको दर्पण प्रकाशन समिति गठन

काठमाडाैं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अनेसास दर्पण प्रकाशन समिति (२०२०–२०२२) गठन भएको छ । २९ वर्षको लामो इतिहास बोकेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको ५० ओटाभन्दा बढी च्याप्टरहरु गठन भई समाजले नेपाली भाषा, साहित्य, संस्कृति सम्बर्द्धनका लागि सक्रिय रूपमा विभिन्न कार्यहरु गर्दै आइरहेको छ । अनेसास केन्द्रीय कार्यसमितिद्वारा नियमित प्रकाशन भइरहेको अनेसास दर्पण […]

अनेसासमा सात सल्लाहकार मनोनयन

काठमाडाैं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास केन्द्रीय कार्यसमितिको सल्लाहकारमा सातजना मनोनित भएका छन् । मनोनित हुनेहरुमा निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, एलबी क्षेत्री- (नेपाल), एनआरएनए अध्यक्ष कुमार पन्त र त्रिविवि प्रतिनिधि डा. लक्ष्मणप्रसाद गौतम, डा. पुष्पा शर्मा (भारत) राम खत्री (अमेरिका) र सुमलकुमार गुरुङ (युरोप) रहेका छन् । अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आईतबार […]

कोरोनाबाट एक सातामा युएईमा ५ जना नेपालीको निधन

काठमाडाैं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन्। योसँगै शनिबार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय पुगेको छ । स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण […]

जापानी प्रधानमन्त्री शिन्जो आवेले दिए पदबाट राजीनामा

टोक्यो- जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । आबेले शुक्रबार पत्रकार सम्मेलनमार्फत राजीनामा दिएका हुन् । स्वास्थ्यमा समस्या देखिएका कारण आफूले राजीनामा दिएको बताएका छन् ।  जापानी सञ्‍जारमाध्यम एनएचकेका अनुसार आबेले यही हप्ता दुई वटा अस्पतालमा स्वास्थ्य जाँच गराएका थिए । आबे लामो समयदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पीडित भएको र पछिल्लो समय स्वास्थ्य अवस्थामा बिग्रिएको […]