माघ २ गतेदेखि कोराना विरुद्धको बुस्टर डोज खोप दिइने

काठमाण्डौं । माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुस २८ गते बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने र माघ १४ गतेदेखि ६० वर्ष र त्योभन्दा माथिको […]

रेडियो तहल्का सल्यानको ट्रान्समिटर चोरी

सल्यान, ३० पुस । रेडियो तहल्का सल्यानको ट्रान्समिटर चोरी भएको छ । सल्यान जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ३ पुतलीबासमा रहेको १०० वाटको ट्रान्समिटर गएराति चोरी भएको स्टेसन म्यानेजर डिल्लीराज रावतले बताएका छन् । ट्रान्समिटर चोरी भएपछि अहिले रेडियोको प्रसारण बन्द भएको छ । चोरी ट्रान्समिटर खोजतलासको लागी प्रहरीमा उजुरी गरिएको स्टेसन म्यानेजर रावतले बताए […]

नेपाल चेम्वर अफ कमर्सद्वारा अफगानिस्तानलाई सहयोग

काठमाडौँ । नेपाल चेम्वर अफ कमर्सले द्वन्द्वग्रस्त सार्क मुलुक अफगानिस्तानका जनताका लागि सहयोग प्रदान गरेको छ । कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चेम्वरको तर्फबाट अफगानिस्तानका जनताका लागि मानवीय सहयोगार्थ करिव २० लाख मूल्य वरावरको राहत सामाग्रीहरु परराष्ट्र मन्त्री डा. नारायण खडकालाई हस्तान्तरण गरेका छन् । उक्त अवसरमा अध्यक्ष मल्लले मानवीय सहयोगको पुनित कार्यमा सहभागी हुन चेम्वरलाई […]

आईएमएफले स्वीकृत गर्‍यो नेपालले लिने ४६ अर्ब ७० करोड ऋण

काठमाडौ । अन्तर्राष्ट्रिय मुद्रा कोषले (आईएमएफ)मार्फत नेपालको लागि २८२.४२ मिलियन एसडीआर (३९५.९ मिलियन अमेरिकी डलर करिब रू.४६ अर्ब ७० करोड) बराबरको शून्य ब्याज दरको सहुलियतपूर्ण क्रण स्वीकृत गरेको छ । उक्त क्रण सहायतामध्ये ११० मिलियन अमेरिकी डलर बराबर रकम तत्काल पहिलो किस्तामा प्राप्त हुनेछ र बाँकी रकम विभिन्न किस्तामा क्रमशः प्राप्त हुने अर्थ मन्त्रालयले जनाएको […]

६ वर्षीया बालिकामाथि जबरजस्ती करणी, आरोपीलाई जन्मकैदको फैसला

रसुवा, ३० पुस । रसुवामा ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेका एक युवालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ घर भई हाल रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६ धुन्चेमा बस्ने वर्ष २२ का यमप्रसाद भट्टराईलाई रसुवा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो । बिहीबार जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले भट्टराईलाई जन्मकैदको […]

नेपाल कोरोना नियन्त्रण गर्न असफल भएको ह्युमन राइट्स वाचको दावी

काठमाडौं । मानव अधिकारको विश्वव्यापी अवस्था सम्बन्धमा सार्वजनिक प्रतिवेदनले नेपालमा सरकारको असंवेदनशीलता र अक्षमताले कोरोना महामारीको दोस्रो लहरमा धेरै नागरिककको मृत्यु भएको औंल्याएको छ। अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले सरकार संवेदनशील र सक्रिय भएको भए धेरै जना संक्रमितलाई मृत्युको मुखमा पुग्नबाट बचाउन सकिने दाबी गरेको हो। ‘कोभिड–१९ महामारीमा पूर्वतयारी […]

१००:४३ को स्वाप रेसियोमा नबिल र एनबी बैंक मर्ज हुने समझदारी

काठमाडौं । नबिल र एनबी बैंकबीच एक हुने समझदारी भएको छ। नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्ने भएको हो। बिहीबार एक समारोहका बीच होटल भिभान्तामा प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। दुवै बैंकले खडा गरेको मर्जर समितिले आज यससम्बन्धी समझदारी गरेको हो। नबिल बैंकका मर्जर कमिटी संयोजक उदयकृष्ण उपाध्याय र एनबी बैंकको तर्फबाट एनबी बैंकले सञ्चालक […]

बैतडीमा ओढारमा गाडेको अवस्थामा युवकको शव भेटियो

धनगढी, २९ पुस । बैतडीमा हत्या गरेर ओढारमा गाडेको अवस्था एक जनाको शव फेला परेको छ । जिल्लाको सुुर्नया गाउँपालिका–६ स्थित धुुलिधार जंगलको ओढारमा बुुधबार स्थानीय ३२ वर्षीय डम्बर अवस्थीको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले गत मंसिर १४ गतेदेखि बेपत्ता रहेका अवस्थीको शव ओढारमा गाडेको […]

अधिकांश स्थानमा बदली र वर्षा, दिउँसोबाट मौसम सुधार हुने

काठमाडौं, २९ पुस । पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश स्थानमा पानी परेको छ । कर्णाली प्रदेशदेखि एक नम्बर प्रदेशका अधिकांश स्थानमा पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिलेको यो प्रणाली कमजोर भइसकेकाले आज दिउँसोबाट क्रमिक रुपमा मौसम सुधार हुने पूर्वानुमान छ । […]

स्वस्थ मापदण्डका बीच स्वस्थानी माधव नारायण शालीनदी मेला हुने

पुस २८,काठमाडौँ – शाखुमा प्रत्यक बर्ष मनाइने ,माधव नारायण मेलाको तैयारी पुराभएको छ । माघ ३ गते बात प्रारम्भ हुने मेला कोरना महामारीलाइ मध्ये नजर गरि स्वस्थ मापदण्ड पुरा गरि मेलालाई ब्यबस्थित गरिने माधव नारायण स्वस्थानी व्रत तथा सालिनदी सुधार समितिकाले  तैयारी थालेको छ  ।      समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले समितिले आज  पत्रकार सम्मेलन […]