७२ जना जिल्ला न्यायधीशको एकैसाथ भयो सरुवा, को कहाँ पुगे ? (नामलिस्टसहित हेर्नुहोस्)

काठमाडौं ।

न्याय परिषद्ले ७२ जना जिल्ला न्यायधीशको सरुवा गरेको छ । त्यस्तै खुला प्रतिस्पर्धाबाट नाम निकालेका तथा नियुक्ति गरिएका ३८ जना नयाँ न्यायधीशको पदस्थापन समेत गरिएको छ ।

शुक्रबार बसेको परिषद्को बैठकले सरुवा र पदस्थापन गरेको हो । नियमित प्रक्रियाअनुसार नै सरुवा भएको परिषद्ले जनाएको छ ।

हेर्नुहोस् न्यायधीश सरुवाको सूची

Loading...