सिडिओलाई एमाले ट्याग

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ स्थित हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने प्रस्तावले विवाद उत्पन्न भएको छ। यस प्रस्तावको विरुद्धमा ‘हेटौंडा अस्पताल बचाउ संघर्ष समिति’ नै गठन गरी बिरोध प्रदर्शनहरु भएका छन् । प्रहरीले विरोध अभियानमा संलग्न ६ जना युवाहरूलाई वार्तामा बोलाई हिरासतमा लिएको आरोप लागेको छ । यस विषयमा प्रमुख जिल्ला अधिकारी […]

पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष सारु मगरलाई पितृशोक

काठमाडौ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष एवं प्रेस सेन्टर नेपालका नेता कृष्ण सारुमगरलाई पितृशोक परेको छ । उनका पिता सुर्जबहादुर मगरको ५५ वर्षको उमेरमा असामयिक निधन भएको हो । आइतबार मकवानपुरको मकवानपुर गढी नजिकै अटो चलाउँदै गर्दा माथिबाट आएको ढुङ्गा टाउकोमा लागि उनी गम्भीर घाइते भएका थिए । हेटौंडा अस्पताल र भरतपुर […]

गणतन्त्र मुर्दावाद भन्दै प्रचण्डको तस्वीरमा आगो लगाउने राप्रपाका बम पक्राउ

मकवानपुर । हेटौडामा शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेको छ ।  बमले शनिबार हेटौडामा आयोजित राप्रपाको कार्यक्रममा प्रचण्डको फोटो जलाएका थिए । बमलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो । उनले गणतन्त्र मुर्दावाद भन्ने नारा लगाउदै प्रचण्डको […]

प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको बागमती प्रदेशमा नयाँ नेतृत्व

प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको बागमती प्रदेश समितिमा नयाँ नेतृत्व निर्वाचित भएको छ । प्रदेश राजधानी हेटौंडामा सम्पन्न दाेश्राे सम्मेलनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । नयाँ कार्यसमितिको अध्यक्षमा अमर तामाङ स्याङ्तान निर्वाचित भएका छन् भने उपाध्यक्षमा केदार दुलाल (रुपक) र शिव प्रसाद बसेल निर्वाचित भएका छन् । सचिवमा तिलक खड्का निर्वाचित हुँदा सह सचिवमा मोहन बैँजु […]

प्रदेशसभामा मिडिया सेन्टर स्थापना हुँदै

हेटौँडा, २३ साउन । प्रदेश नं ३ को प्रदेशसभा सचिवालयले पत्रकारका लागि मिडिया सेन्टरको स्थापना गर्ने भएको छ । प्रदेशसभा बैठकबाट समाचार सम्प्रेषण सहज होस् भन्नका लागि व्यवस्थित मिडिया सेन्टर स्थापना गर्न लागिएको जनाइएको छ । मिडिया सेन्टर नहुँदा प्रदेशसभामा समाचार सङ्कलन गर्ने सञ्चारकर्मीले समस्या भोग्नुपरेकाले मिडिया सेन्टर स्थापना गर्न लागिएको प्रदेशसभा सचिवालयले जनाएको छ […]