अब युट्यूवर र सिकारु अनलाईनहरुमाथि कडाई गरिने, कालोसूचीमा राखी यस्तो कारवाही हुने

काठमाडौं, १३ भदौ । सामाजिक सञ्जालमा कसैले केही पोस्ट गर्ने बित्तिकै हुर्रिएर फाल हाल्ने र अनेक किसिमका भाइरल सामाग्री बनाउने युट्यूबरहरुलाई अब पत्रकार आचारसंहिताले समात्ने भएको छ । सामाजिक सञ्जालमार्फत समाजलाई गलत सूचना दिने र त्यसबाट सामाजिक सद्भाव समेत खल्बलिने खालको वातावरण तयार पार्नतिर लागेपछि यस्ता ‘अर्ध मिडिया’हरुलाई नियमन गर्ने गरी पत्रकार आचार संहिता संशोधन […]

नेपालमा यूट्यूब र जिमेल ढिलो खुल्नुको कारण यस्तो पो रहेछ

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानको विगत केही हप्तादेखि नेपालमा गुगलको यूट्यूब, जिमेल लगायतका एप्लिकेसन्सहरु ढिलो खुल्ने गरेको भन्दै धेरैको संख्यामा प्रयोगकर्ताहरुबाट गुनासाहरु आएको जनाएको छ । आइस्पानले त्यसप्रति आफ्नो गम्भीर ध्यानकार्षण भएको जनाएको छ । गुगलले विगत चार बर्षदेखि आफ्नो एप्लिकेसनहरु (जिमेल र युट्यूब) को क्षमता सुधारका लागि नेपालको स्थानीय इन्टरनेट सेवा […]