वनको निउरो साग खाँदा दाजु बहिनीको मृत्यु, आमा सिकिस्त

काठमाडाैं । वनबाट ल्याएकाे निउराे साग खाँदा अछामका एक परिवारमा ठूलाे वपत्ति अाइलागेकाे छ । अछाम रामारोशन गाउँपालिका-५ तल्लोपाटनमा यस्ताे घटना भएकाे हाे ।  बनबाट ल्याएकाे निउरो सागको तरकारी खाँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर विरामी परेका छन् । मृत्यु हुनेमा एकै परिवारका दाजु र बहिनी रहेका छन् । साथै आमा […]