वर्षामा थन्काउने गरिएका कुलेखानी जलविद्युत आयोजना इन्द्र सरोवर भरिएपछि पूर्ण क्षमतामा चलाइयो

काठमाडौं, ३० असार । कुलेखानी जलविद्युत आयोजनालाई पूर्ण क्षमतामा चलाइएपछि भारतबाट आयात गरिने विद्युत घटाइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । अत्यधिक वर्षाका कारण कुलेखानी जलविद्युत आयोजनाका लागि बनाइएको इन्द्र सरोबर ताल पूरै भरिएपछि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न थालिएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इन्द्रसरोवरमा पानी भरिएपछि कुलेखानी जलविद्युत आयोजनालाई […]

कुलेखानी भरिएपछि ड्याम खोलिदै, ड्याम खोल्दा कुलेखानीको पानी बाग्मतीमा मिसिने भएर तराइमा खतरा

काठमाडाैं, ३० असार । कुलेखानी जलविद्युत आयोजनाको जलाशय पूरै भरिएको छ। सोमबार बिहान साढे सातबजेसम्म जलाशयमा पानीको सतह १५ सय २५ दशमलब ५७ सेन्टिमिटर पुगेको कुलेखानी जलविद्युत आयोजनाले जनाएको छ। जलाशय भरिएर खतराको तहमा पुगेपछि आयोजनाले ठाउँठाउँमा बाँध खोल्ने तयारी गरेको छ। केही घन्टामा नै आयोजनाको पानी खोल्न लागिएको जनाउँदै आयोजनाले तल्लाे तटीय क्षेत्रमा रहने […]