विपी राजमार्ग हुँदै राजधानी भित्राउन खोजिएका १० क्विन्टल अवैद्य चिनी बरामद

काभ्रे प्रहरीले विपी राजमार्ग हुँदै राजधानी भित्राउन खोजिएका १० क्विन्टल चिनी बरामद गरेको छ ।नियमित चेकजाँचका क्रममा पूर्वी तराईका विभिन्न स्थानबाट आएका सवारी साधन बाट ती चिनी बरामत गरिएको हो । धुलिखेल –९ काभ्रेभञ्ज्याङमा प्रहरीले बिहीबार सवारीसाधन चेकजाँचका क्रममा ३३ वटा बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार […]

धानको बोरा मुनि लुकाईछुपाई ल्याएको १ ट्रक चिनी बरामद

काभ्रे प्रहरीले धानको बोरा मुनि लुकाईछुपाई ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ । बिहीबार दिउँसो शंकास्पद देखिएको एक ट्रक चेकजाँच गर्नेक्रम्मा प्रहरीले उक्त चिनी बरामद गरेको हो । बनेपा- ७ स्थित अरनिको राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा पनौतीबाट बनेपा तर्फ आउदै गरेको  ना.६ ख.६२१९ नं. को ट्रक रोकी चेकजाँच गर्दा उक्त […]