प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवनमा बालिका समावेशी शिक्षा संजाल गठन तथा रणनीतिक योजना कार्यक्रम सम्पन्न भएको छ । बौद्धिक, शारीरिक तथा आर्थिक सामाजिक रुपले कमजोर, पछाडी पारिएका र अल्पसंख्यक जातजातिका बालिकालाई सहज रुपमा शिक्षामा पहुँच पुर्याउने उदेश्यले सो कार्यक्रम सम्पन्न भएको हो । हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी ‘कमल’ को अध्यक्षता एवं मधेश […]
Tag: hariwon municipality
स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई हरिवन नगरपालिकाको प्रोत्साहन भत्ता
प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाले आफ्नो नगरपालिका भित्र संस्थागत रुपमा सुत्केरी भएका आमालाई ४ हजार रुपैयाका दरले नगद भत्ता बितरण गरेको छ । आमाहरुलाई स्वास्थ्य संस्थामै सुत्केरी गराउन प्रोत्साहन गर्ने उदेश्यले नगद भत्ता वितरण गरिएको हो । बाल तथा मातृ मृत्युु दरलाई कम गराउने र स्वास्थ्य संस्थामै सुत्केरी गराउने बानीको बिकास गराउने उदेश्यले […]
क्षयरोग नियन्त्रणमा उत्कृष्ट काम गरेको हरिवनलाई राष्ट्रिय सम्मान
भक्ती रिजाल, सर्लाही । क्षयरोग मुक्त गर्न अभियान संचालन भइरहेका नगरपालिका मध्ये सर्लाहीको हरिवन नगरपालिका उत्कृष्ट घोषित भएको छ । कामको मुल्यांकनको आधारमा हरिवन देशकै उत्कृष्ट नगरपालिका घोषित भएको हो । विश्व क्षयरोग दिवस २०२४ को अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले हरिवन नगरपालिकालाई क्षयरोग निवारणमा उत्कृष्ट घोषित गर्दै सम्मान गरेको हरिवन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख […]
सांस्कृतिक एकताको स्तम्भ जो कहिल्यै बिचलित बनेनन्
भक्ती रिजाल, सर्लाही । समयको चक्रलाई उधिनेर हराएको चिज खोजे जस्तै गरी खोज्न थालियो भने त्यसको अन्तर्य सम्म पुग्न नसकिएला तर समयको सापेक्षतालाई स्विकार्न सकियो भने जीवन बाच्न कठिन नहुने रहेछ । त्यसो त आफू बाच्नु मात्रै पनि जीवन होइन, जो समाजको लागि बाच्छ उसको जीवन समाजकै उदाहरणीय बन्न जान्छ । यस्तै उदाहरणीय जीवन बाचिरहेका […]