दाङ । देशका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। दाङ, घोराही उपमहानगरपालिका-६ घर भई सोही उपमहानगरपालिका-१३ डुम्मरगाउँ डेरा गरी बस्ने ३२ वर्षीय गगन घर्ती मगरको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ। सोही उपमहानगरपालिका-६ स्थित बबई नदीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान […]
Tag: Dang News
दाङमा हत्या भएको नौ वर्षसम्म हत्यारा पत्ता लागेन
लमही, ७ साउन । दाङका सञ्चारउद्यमी हेमराज धितालको हत्या भएको नौ वर्ष पुग्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । दाङ तुलसीपुरबाट सञ्चालित रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष धितालको हत्या भएको सोमबार साउन ६ गते नौ वर्ष पूरा भएको छ । तत्कालीन संविधानसभा चुनावको प्रचारप्रसार गरेर फर्कने क्रममा विसं २०६७ साउन ६ गते धितालको हत्या भएको […]
कुलोमा डुबेर डेढ वर्षीय बालकको निधन
दाङ, ३० असार । दाङकाे घोराही उपमहानगरपालिका- ६ मा रहेकाे कुलाेमा डुबेर डेढ वर्षीय बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका ६ अगरा निवासी हर्कजित खत्रीका डेढ वर्षीय छोरा शिशिर खत्रीको घर नजिकैको कुलोमा डुबेर ज्यान गएको बताइएको छ । उक्त बालक घर नजिकै खेल्ने क्रममा कुलोमा डुबेर गम्भीर घाइते […]
फेसबुकमा चिनेकालार्इ डेटिङमा डाक्दै हत्या गर्ने खतरानाक युवती
दाङ, २९ असार । पछिल्लाे समय सामाजिक सञ्जालकाे निकै दुरुपयाेग भइरहेकाे छ । फेसबुककै कारण धेरैका घरबार तहस नहस भएका छन् भने धेरै अपराधिक घटना पनि घटेका छन् । फेसबुककाे प्रयाेग गरेर अापराधिक प्रवृतिका युवादेखि युवतीसम्म अाफ्ना गतिविधितर्फ बढी उद्धत हुन थालेकाे देखिन्छ । दाङका व्यापारी राजकुमार श्रेष्ठकाे पनि सामाजिक सञ्जाल नै उनकाे हत्याकाे कारण […]
व्यापारी अपहरणमा सम्लग्न पुजा घर्ती पक्राउ
दाङ, २७ असार । तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठकाे अपहरणमा सम्लगन् पुजा घर्तीलार्इ प्रहरीले पक्राउ गरेकाे छ । घर्तीले अाफ्ना बाबुकाे निर्देशन अनुसार व्यापारी श्रेष्ठलार्इ तुलसीपुरबाट बाेलाएर सल्यान लगेकी थिइन । सल्यान पुगेपछि पुजाका बाबुकाे टाेलीले उनलार्इ अपहरण गरेर केही दिनपछि हत्या गरेकाे थियाे । बाबु र छाेरी मिलेर व्यापारी अपहरण गरेर हत्या गरेकाे याे घटना […]
अपहरण र हत्या क्रम बढ्दै, सुरक्षा पहुँच कमजाेर हुँदै
काठमाडाैं, १७ असार । दाङमा व्यवसायी तथा व्यापारीहरुकाे अपहरण गरी हत्याका घटना बढ्दै गएका छन् । पछिल्लाे समयमा यसरी चार जना चर्चित व्यवसायीहरुकाे अपहरण र हत्या भइसकेकाे छ । शुक्रबार तुल्सीपुरका व्यवसायी राजकुमार श्रेष्ठकाे शव भेटिएपछि यहाँका व्यवसायीहरु त्रसित बनेका छन् । तुल्सीपुरबाटै कारसहित अपहरणमा परेका व्यवसायी श्रेष्ठ गत जेठ २६ गते अपहरणमा परेका थिए […]
अपहरित व्यवसायी राजकुमार मृत अवस्थामा फेला
सल्यान, १६ असार । केही दिन अघि दाङकाे तुल्सीपुरबाट अपहरणमा परेका व्यवसायी राजकुमार श्रेष्ठ मृत अवस्थामा भेटिएका छन् । अज्ञात समूहले उनलार्इ केही दिन अघि अपहरण गरेर वेपत्ता पारेकाे थियाे । व्यापारी श्रेष्ठकाे शव अाज सल्यानकाे छत्रेश्वरी गाउपालिका वडा नम्बर ४ को रैजेखुटिमा भेटिएकाे हाे । साेही ठाउँमा नेपाल टेलिकमकाे टावर पनि रहेकाे छ । […]







