८ सय मत गन्दा मत अन्तर १५३ मा झर्यो । रेणु निरन्तर उकालोमा देवी ओरालोतिर

चितवन , २१ साउन । मत गन्न बाँकी अन्तिम वडा भरतपुर महानगरको २० नम्बरमा रेणु दाहालले अर्का उम्मेदवार देवी ज्ञवालीसँगको मतअन्तर तीब्र गतिमा घटाइरहेकी छन् । पछिल्लो मतपरिणाम अनुसार रेणु दाहाल र देवी ज्ञवालीको मत अन्तर १ सय ५३ मा पुगेको छ । वडा नम्बर २० मा खसेको ३ हजार ३ सय १८ मत मत […]

भरतपुर २० मा रेणुले मतअन्तर ह्वात्तै घटाइन । रेणु करिव जित नजिक

चितवन , २१ साउन । शुक्रबार मतदान भएको भरतपुर १९ को मत गणना सकिएपछि अहिले २० नम्बर वडाको मतगणना भइरहेको छ । भरतपुर महानगरको २० नम्बर वडा मतगणना हुन बाँकी अन्तिम वडा हो । यही वडाले नै भरतपुर महानगरको मेयरको टुङ्गो लगाउने भएकोले सबैको ध्यान अहिले यसैमा छ् । प्रारम्भिक नतिजा अनुसार भरतपुर २० वडाको […]

भरतपुर १९ मा फेरि मतदान गराउन सर्वाेच्चकाे अादेश

काठमाडौं, १५ साउन । सर्वाेच्च अदालतले चितवनको भरतपुर महानगरपालिका यसअघि स्थगित गरिएकाे मतगणनाका सम्बन्धमा फैसला सुनाएकाे छ । लामाे समयकाे बहसपश्चात सर्वाेच्चले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन: मतदान गराउन सर्वाेेच्चले अादेश गरेकाे छ । भरतपुर १९ मा गणनाका क्रममा मतपत्र च्यातिएका कारण मतगणना प्रक्रिया अवरुद्ध भएकाे थियाे । साेही मुद्दालार्इ किनारा लगाउन अाइतबार […]

मतपत्र च्यात्नेलार्इ एसपीले ‘अाइ वील सुट यू’ भनेपछि

काठमाडौं, २८ असार । भरतपुरको मतगणनाका क्रममा भएको विवादलाई सर्वोच्चले अहिलेसम्म टुंग्याएको छैन । तर, त्यस क्रममा मतपत्र च्यातिँदाका नयाँ नयाँ तथ्यको खुलासा भने हुन थालेका छन् । जेठको १४ गते राति १९ नं. वडामा मतदान भएको दुई हजार आठ सय ९७ मध्ये एक हजार आठ सय नौ मत गन्न बाँकी हुँदा साँझको खाना खानलाई […]