भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको छ । खरिपाटीबाट कमलबिनायक तर्फ जादै गरेको बा.प्र. ०२-०२५ प. १४०१ नं.को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा उनको ज्यान गएको हो । ज्यान गुमाउनेमा मोटरसाइकल पछाडि सवार ओखलढुङगा माने भन्ज्याङ गाउपालिका घर भई हाल भक्तपुरको चाँगुनारायण ७ खरिपाटी बस्ने […]
Tag: changunarayan
शहरी विकास मन्त्रालयको सचिवमा भक्तपुरका गेलाल
भक्तपुर । सरकारले शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलाललाई सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गेलाललाई शहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो । सचिव गेलालले मंगलबार नै सो सम्बन्धि पत्र बुझेका र बुधबार मन्त्रालयको जिम्मेवारी समाल्ने तयारी गरेका श्रोतले बताएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका-३, झौखेल निवासी […]



