सुनकोसीमा फेरि खस्यो बस, ६ जनाको शव भेटियो, २० घाइते, केही वेपत्ता

काठमाडौं, १७ कार्तिक । दोलखाबाट आएको शैलुंगेश्वरी यातायातको बस सुनकोशी नदीमा बस खस्दा ६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटे नजिकैबाट बस सुनकोसी नदीमा खसेको हो । दोलखाको देउरालीबाट मागे देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सडकबाट करिब सय मिटर तल नदीमा […]

विपरित दिशाबाट आएका यात्रु बस ठोक्किदा चालक स्टेरिङमै च्याप्पिए, ३४ यात्रु घाइते

सुर्खेत, २८ असार, । सुर्खेतमा दुइृ यात्रुवाहक बस एक आपसमा ठोक्किएका छन् । विपरित दिशाबाट आएका दुई बस एकापसमा ठोक्किदा ३४ जना यात्रु घाइते भएका छन् । घटना शुक्रबार साँझको हो । साँझपख एउटा बस सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको थियो भने अर्को बस बुटवलबाट सुर्खेत आउँदै गरेको थियो । यसरी विपरित दिशाबाट आएका बस सुर्खेतको […]

पनौतीबाट काठमाडौं आउँदै गरेको बस जोरपाटीमा दुर्घटना, १६ जना घाइते (फोटोसहित)

भक्तपुर, १७ भदौं । भक्तपुरकाे जाेरपाटीमा एक यात्रुवाहक बस दुर्घटनामा परेकाे छ । काभ्रेकाे पनाैतीबाट काठमाडाैं अाउँदै गरेकाे बा२ख ९५८० नम्बरको यात्रुबाहक बस सूर्यविनायक नगरपालिका वार्ड नं ९ जोरपाटीमा अाइपुगेपछि दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परी १७ जना यात्रु घाइते भएकाे प्रहरीले जनाएकाे छ । शनिबार बिहान अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत जोरपाटी स्थित ओभरटेक गरेर […]

कालिकोटमा अर्काे बस दुर्घटना । चट्टानमा बस ठोक्काएर चालकले बचाए यात्रु

Karnali Highway

कालिकाेट, १७ असार । पटक पटक गाडी दुर्घटना भइरहने कर्णाली राजमार्गमा अाज शनिवार अर्काे यात्रुवाहक बस दुर्घटनामा परेकाे छ । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको सेराबाडामा शनिवार दिउँसो भएकाे बस दुर्घटनामा परी ५ जना घाईते भएका छन । कालिकाेट जिल्लाकाे खाँडाचक्र नगरपालिका वार्ड नं ८ मा पर्ने सेरावाडामा नजिकै बस अारालाेमा ब्रेकफेल भएर बस दुर्घटनामा परेकाे […]