नेपाली सेनाको मुख्यालय र देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार नजिकै बम भेटियो

काठमाडौं, २२ साउन । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार नजिकै वम फेला परेको छ । सिंहदरवार नजिकै माइतीघरमा आज बिहानै बम फेला परेको हो । माइतीघर नजिक रहेको सेन्ट जेभियर्स कलेज अगाडि बुधबार बिहानै एउटा सकेट बम फेला परेपछि यस क्षेत्रको आवागमन केहीबेर रोकिएको थियो । बम भेटिएको नजिकै नेपाली सेनाको मुख्यालय पनि रहेको छ […]

आफैले बोकेको बम बिस्फोटमा परी सात जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेका दुईवटा आक्रमणमा परी सात जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार कोट्ला सेडानस्थित प्रहरी जाँच चौकीमा तालिबानी बन्दुकधारीले आइतबार बिहान ७ः४५ बजे आक्रमण गर्दा दुई प्रहरीको ज्यान गएको थियो । सोही आक्रमणका क्रममा केही प्रहरी र सर्वसाधारण समेत घाइते भएका थिए […]