भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले ढल्यो ढल्यो भन्दैमा सरकार नढल्ने जिकिर गरेका छन् । पछिल्ला सम्बोधनमा सरकार नढल्ने स्पष्टीकरण दिदै आएका प्रधानमन्त्री ओलीले सोमबार सूर्यविनायक नगरपालिकाको कटुन्जेस्थित नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै सोही जिकिर गरेका हुन् । प्रधानमन्त्री ओलीले सत्ताको खिचातानी बढेकाले दुई ठुला दल मिलेर सरकार बनाउनु परेको बताए । “देश साँच्चै […]
Tag: bhaktapurnews
बालकोट पुगेरै गगन थापाले मागे प्रधानमन्त्री पद
भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीले राम्रो काम गर्न नसकेका खुलासा गरेका छन् । प्रधानमन्त्रीलाई चुनौती दिंदै उनले आफू प्रधानमन्त्री भए राम्रो काम गरेर देखाउने दाबी समेत गरे । आइतबार भक्तपुरको बालकोटमा मीनकुमारी राणा प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका कांग्रेसका महामन्त्री थापाले भने, ‘‘यति कुरा दावाका साथ भन्नसक्छु कि अहिलेका […]
निरजको अध्यक्षतामा निजामती कर्मचारी युनियन भक्तपुरमा नयाँ नेतृत्व
भक्तपुर । नेपाल निजामती कर्मचारी युनियन भक्तपुरमा नयाँ नेतृत्व निर्वाचित भएको छ । युनियनको नवौं अधिवेशनले निरज चक्रधरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । अध्यक्ष चक्रधर मध्यपुर थिमि नगरपालिकामा कार्यरत कर्मचारी हुन् । अधिवेशनले उपाध्यक्ष खुला दिपक कोइराला, उपाध्यक्ष महिला प्रभा रेग्मी, उपाध्यक्ष समावेशीमा श्रीकृष्ण प्रजापतिलाई निर्वाचित गरेको निवर्तमान अध्यक्ष सुरज पौडेलले […]
नेताको आर्थिक हैसियत बढ्नु तर, जनताको आर्थिक अवस्था कमजोर हुनु बिडम्बना : सांसद थापा
नेपाली काँग्रेस भक्तपुरका सभापति एवं प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेताहरुको आर्थिक हैसियत बढेको कुरा बताएका छन् । नेताको आर्थिक हैसियत बढ्नु तर, जनताको आर्थिक अवस्था कमजोर हुनु बिडम्बना भएको उनले बताए । शनिवार कटुन्जेमा आयोजित लौहपुरुष गणेशमान सिंहको ११० औं जन्मजयन्ती समारोहमा बोल्दै सांसद थापाले सर्वमान्य नेता गणेशमान सिंहले प्रजातन्त्र प्राप्तिपछि राजनीतिक क्रान्ति सकिएको […]
दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण मा परेकी छन् । साङदहस्थित मामा घरमा पढ्न बसेकी सूर्यविनायक -९ पलासेका कबिराज बस्नेतको छोरी चयन बस्नेतलाई शनिवार दिनदहाडै बाघले आक्रमण गरेको हो । वर्ष १४ की चयन घर नजिकैको कोहि नबस्ने खाली घरमा खेल्न जाने क्रममा सोही घर नजिकै […]
भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा चैत २२ देखि महोत्सव
भक्तपुर । नयाँ वर्ष एवं बिस्का पर्वको अवसर पारेर भक्तपुरमा हरेक वर्ष झैं यस वर्ष पनि औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको आयोजना हुने भएको छ । भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा ‘८औं औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने भएको हो । शनिवार पत्रकार सम्मेलन गर्दै आयोजकले सोबारे जानकारी गराएका हुन् । औद्योगिक […]







