प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित ९ जना पक्राउ

banker neupane

ऋण प्रवाहमा दुरुपयोग गरेको आरोप लागेका सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित ९ जना पक्राउ परेका छन् । न्यौपाने हाल प्रभु बैंकका डेपुटी सीईओ समेत हुन् । उनले सोही सीईओको पद दुरुपयोग गर्दै मनोमानी ढंगले ऋण प्रवाह गरेका बताइएको छ । सेन्चुरी बैंक हालै मात्र प्रभुमा मर्ज भएको थियो। प्रभुले प्राप्ति गरेपछि मनोज न्यौपानेलाई डीसिईओ […]

कोरोना लागेपछि दुई बैंक गरिए सिल

गुलरिया । कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि दुई बैंक सिल गरिएको छ । बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकामा रहेको मुक्तिनाथ विकास बैंक लिमिटेड र बर्दियाकै बढैयाताल गाउँपालिकामा रहेको सिटिजन बैंक लिमिटेडको शाखा कार्यालय सिल गरिएको हो । उक्त बैंकमा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि सिल गरिएको बताइएको छ । अहिले ती दुबै बैंकका शाखाबाट कुनै कारोवार […]

एटीएम काण्डः नेपाली बैंकबाट इन्टरनेशनल ह्याकरले करोडौं रकम लुटे

अहिले नेपालमा जहाँ तही एटीएमको प्रयोग बढ्दै गईरहेको छ। प्राय बैंक, बित्तीय संस्थामा हुने लामो लाइन होस् या पैसा एक अर्को स्थानबाट आदानप्रदान गर्न छिटो सहज हुने र जुनसुकै अवस्थामा जुनबेला पनि निकाल्न मिल्ने भएका कारण यसको प्रयोग अहिले हवात्तै बढेको हो । यसले गर्दा आम मानिसहरूको समय बचत भएको त छँदैछ यसको जोखिम र […]

बैंकका शाखाप्रबन्धकनै नक्कली सुनमा मुछिएपछि जेल चलान

नेपालगञ्ज, ९ साउन । बैंकको करोडौ रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सिटिजन्स बैंकका एक शाखा प्रवन्धकसहित ७ जनालाइ जेल चलान गरिएको छ । सिटिजन्स् बैंक लिमिटेड नेपालगञ्ज शाखामा भएको नक्कली र कम तौलको सुन धितो काण्डमा बैंकका प्रबन्धकसहित सात जनासँग जनही २५ लाख धरौटी माग गरेको छ। उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले बुधबार सात […]

अलमल र ढुलमुले मौद्रिक नीतिः न बम्पर अफर, न फोर्स मर्जर

काठमाडौं, ८ साउन । बैंक तथा वित्तीय संस्थालाई मर्जरका लागि बम्पर अफर ल्याउने भनेको राष्ट्र बैंकले जारी गरेको नयाँ मौद्रिक नीतिमा त्यस्तो कुनै विशेष अफर समावेश गरेको पाइएको छैन । बुधवार राजधानीको लाजिम्पाटमा रहेको पाँचतारे होटल ¥याडिसनमा विशेष साजसज्जाका साथ गरिएको मञ्चबाट ल्याइएको नयाँ मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जान उत्प्रेरित मात्र गरिएको […]

जर्मन बैंकको घाटा ३ अर्ब ६० करोड डलर

फ्रान्कफर्ट, ८ साउन । जर्मनीको सबैभन्दा ठूलो लगानीकर्ता बैंक डच बैंकको दोस्रो चौमासिकमा तीन अर्ब ६० करोड अमेरिकी डलर (३ अर्ब २० करोड युरो) खूद नोक्सानी भएको छ । पुनर्संरचनाका क्रममा रहेको उक्त बैंक युरोपेली मुलुकहरुमै ठूलो मानिन्छ । बैंकका कार्यकारी प्रमुख क्रिस्चियन सेविङ्गले एक वक्तव्य प्रकाशन गरी डच बैंकको सुधारका लागि धेरै कामहरु भइसकेका […]

ऋणीसंग चर्को सेवा शुल्क नलिन केन्द्रीय बैंकको कडा निर्देशन

nepal-rastra-bank

काठमाडौँ, ७ साउन । बैंक तथा वित्तीय संस्थाले ऋण दिँदा सेवाग्राहीसँग चर्को सेवा शुल्क लिएको भन्दै नेपाल राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । कर्जा प्रवाह गर्दा प्रशासनिक सेवा शुल्क, अग्रिम भुक्तानी र प्रतिबद्धता शुल्कलगायत अन्य धेरै शीर्षकमा बढी रकम लिएको गुनासो आएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कडाइ गर्न लागेको हो । बैंक […]

राष्ट्रिय वाणिज्य बैंकले अहिलेसम्मकै सस्तो दरमा लोन दिन थाल्यो, २.३३ प्रतिशत ब्याजमै ऋण

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले अहिलेसम्मकै सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन थालेकाे छ । सहुलियत कर्जा याेजना अन्तरगत बैंककाे ऋण लिनेले अब २ दशमलव ३३ प्रतिशत मात्र ब्याज तिरे पुग्ने भएकाे छ । राष्ट्रिय वाणिज्य बैंकले सस्ताे ऋण दिन थालेपछि बैंकको कृषि कर्जा शाखामा सबैभन्दा बढी कर्जा माग्न आउनेहरुको लाइन देखिन थालेकाे छ ।  बैंकले […]

नेपाली कमर्सियल बैंकले भारतीय वित्तीय संस्थाबाट ऋण लिन पाउने

nepal-rastra-bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई पर्यटन, कृषि क्षेत्र र लघु वित्त क्षेत्रमा कर्जा प्रवाह गर्न भारतीय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेको छ। केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक सूचनामार्फत कर्जा प्रवाह गर्ने प्रयोजनका लागि वित्तीय साधनको प्रबन्ध गर्न भारतीय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था […]

‘कर्पोरेट फ्रड’ मा प्रोफेसनल इथिक्स र गभर्नेन्सको भूमिकाबारे बहस

काठमाडौैं, ८ पुष । काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेनेजमेन्ट (कुसुम) र एसीसीएको संयुक्त आयोजनामा ’कर्पोरेट फ्रड’ मा प्रोफेसनल इथिक्स र गभर्नेन्सको भूमिका’ विषयक गोष्टी सम्पन्न भएको छ । शनिबार काठमाडौँको होटल हिमालयमा आयोजित उक्त कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त सुर्यनाथ उपाध्याय, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर युवराज खतिवडा, बैंक अफ काठमाडौँका प्रमुख कार्यकारी […]