नेपालगंज, २७ असार । अविरल वर्षाका कारण बाँकेको राप्ती नदी तटमा बासिन्दा त्रसित बनेका छन् । भारतले गैरकानुनी रुपमा बनाएको लक्ष्मणपुर बाँध र त्यसको परिपूरक आयोजनाका रुपमा निर्मित कलकलवा तटबन्धका कारण बर्सेनि जनधनको क्षति हुँदै आएको कारण बर्षासंगै बाँकेबासीको चैन हराउने गरेको हो । गत वर्ष बाढी र डुबानमा परी बाँकेमा ८ जनाको मृत्यु हुनाको […]
Tag: वर्षा
अविरल वर्षाले काठमाडौँका बस्तीमा बागमती नदी पस्ने खतरा, सतर्क रहन आग्रह
काठमाडौँ, २७ असार । अविरल वर्षाका कारण बागमती नदीकाे बहाव खतराकाे तहभन्दा माथि पुगेकाे छ । बागमतीमा पानीकाे सतह खतराकाे तहभन्दा माथि पुगेपछि नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका बाढीविज्ञ विनोद पराजुलीले नदी आसपासका क्षेत्रका बासिन्दालाई उच्च साबधानी अपनाउन मोबाइल मार्फत एसएमएस पठाइसकिएको जानकारी दिए । उनले […]
पहिरोले विपी र मध्यपहाडी राजमार्ग अवरुद्ध, पूर्व जाने आउने सवारी ठप्प
सिन्धुली, २७ असार । सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । विपी राजमार्ग अन्तर्गत सिन्धुलीकाे गोलन्जोर र सुनकोशी गाउँपालिकामा बाटाे अवरुद्ध भएको छ । गए राति गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले […]