काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले सूचना जारी गर्दै चार वटा पदमा केही कर्मचारी माग गरेको हो । कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा एसिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, सिनियर एसिस्टेन्ट र मेडिकल डिपार्टमेन्टमा एसिस्टेन्ट पदमा केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले उक्त पदहरुमा आवेदन दिनको लागि स्नातक […]
Tag: राष्ट्रिय बीमा सस्थान
बीमा प्राधिकरणको अध्यक्ष बन्न १ दर्जन आवेदन
नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन् । प्राधिकरणको अध्यक्ष बन्नका लागि कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्जवी चपागाँई, विष्णबाबु मिश्र, वुद्ध काजी श्रेष्ठ, दामोदर बसैला, डिमप्रसाद पौडेल, रामशरण पुडाशैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोद काजी श्रेष्ठले आवेदन दिएका छन् । आवेदक मध्येमा कमलप्रसाद रेग्मी प्राधिकरणका निर्देशक हुन् […]
विमा संस्थान र क्लियरिङ्ग लिमिटेडमा खुल्यो ठूलो संख्यामा जागिर
काठमाडौं । राष्ट्रिय बीमा सस्थानले विभिन्न पदका लागि विज्ञापन आह्वान गरेको छ । संस्थानले एक सूचना निकाल्दै सहायक तह ४ देखि व्यवस्थापक तह ९ सम्मका रिक्त पदहरुका लागि स्थायी कर्मचारी माग गरेको हो । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र साधारण दस्तुर र त्यसको एक हप्तासम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिनेछ । त्यसैगरी सिडिएस […]




