फुटबल टोली भारत प्रस्थान

कैलाली, १४ कात्तिक । सुदूरपश्चिम–११ स्पोर्टस् क्लब, धनगढीको टोली फुटबल प्रतियोगिता खेल्न आज भारत उत्तराखण्ड राज्यको चम्पावत प्रस्थान गरेको छ । टोली शुक्रबारदेखि शुरु ‘अलइण्डिया काली कुमाउ कप प्रतियोगिता’मा सहभागी हुनेछ । फुटबल टोलीलाई आज धनगढीमा आयोजित कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बिदाइ गरे । बिदाइका क्रममा उनले भारतमा गएर सुदूरपश्चिम प्रदेश र नेपालको […]

भारत साफ यू–१८ फुटबल च्याम्पियन

भारतले तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को खेल मैदानमा आज भएको फाइनलमा भारतले बङ्गलादेशलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगिताको उपाधि भारतले पहिलो पटक जितेको हो । यसअघिको दुई संस्करणको उपाधि नेपालले जितेको थियो । भारतका लागि विक्रमप्रताप सिंह र […]

नेपालले भुटानको पोस्टमा गर्यो आधादर्जन गोलको वर्षा

काठमाडौं, १२ भदौ । नेपाली युवा फुटबल टोलीले अन्तराष्ट्रिय प्रतियोगितामा राम्रो सम्भावना देखाएको छ । दक्षिण एशियाली फुटबल प्रतियोगितामा नेपाली युवा टोलीले गोलको बर्षा लगाएको छ । नेपाली यू–१५ फुटबल टोलीले भुटानलाई गोलको वर्षा लगाएको हो । भुटानको पोस्टमा आधा दर्जन गोल गर्दै नेपाल साफ यू–१५ फुटबल च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । भारतमा जारी […]

बेलबारी फुटबल क्लबद्वारा पाथीभरा गोल्डकपमा ताप्लेजुङ पराजित

ताप्लेजुङ, ३२ साउन । चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा बेलबारी फुटबल क्लब मोरङ विजयी भएको छ । टाइबेकरमा मोरङले घरेलु टोली ताप्लेजुङ–११ लाई ५–४ गोलले पराजित गरेको हो । यस अघि निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाइब्रेकरमा मोरङका तर्फबाट पृथ्वी चौधरी, विवेक थापामगर, मौसम सुब्बा, सन्जु श्रेष्ठ र […]

बायर्न म्युनिखकाे नयाँ रेकर्ड एकै खेलमा २३ गोल, ५ खेलाडीले गरे ह्याट्रिक (भिडियोसमेत)

काठमाडौं, २४ साउन । जर्मन च्याम्पियन बायर्न म्युनिखले एउटा शनदार प्रदर्शन गरेको छ । आज भएको मैत्रीपूर्ण खेलमा बायर्नले रोताक एगर्नलाई २३–० गोलअन्तरले पराजित गरेको हो । सुरुवातमै दबावमा आएको रोताक एगर्नमाथि बायर्नका पाँच खेलाडीले ह्याट्रिक गोल गरे । कोरेन्टिन टोरिसोले ह्याट्रिकसहित चार गोल गरे । त्यस्तै, रोबेर्टो लेवान्डोस्की, थोमस मुलर, लियोन गोरेत्जका र क्वाइस […]

मेस्सीमाथि कडा कारवाही, ३ महिने प्रतिबन्ध, ५० हजार यूएस डलर जरिवाना

काठमाडाैं । अर्जेन्टिनाका कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध लागेको छ । उनीमाथि तीन महिनासम्म अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेको हो । क्लब प्रतिस्पर्धामा भने उनी सहभागी हुन पाउने छन् । गएको महिना ब्राजिलमा सम्पन्न भएको कोपा अमेरिका फुटबलको क्रममा मेस्सीले दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय (कोनमेबोल) ले […]

प्रशिक्षक जिदानसँगको मनमुटावले अन्ततः ग्यारेथ बेल टोलीमा समावेश नै भएनन

काठमाडौं, १४ साउन । रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ वेलको फुटबल करिअरलाई लिएर उनका फ्यानहरु चिन्तित बनेका छन् । उनी अहिले आवद्ध रहेको क्लब रियल मड्रिडले पछिल्लो समयको खेलमा समावेश नै नगरेपछि फ्यानहरु चिन्तित बनेका हुन् । रियलले प्रि सिजन प्रतियोगिताको म्युनिख भ्रमणबाट बेललाई बाहिर राखेको हो । यसअघि बेललाई रियलले चीनियाँ क्लबमा जानबाट पनि […]

फुटबलकाे साफ च्यापियनसिप बंगलादेशमा हुने

काठमाडौँ, २७ मंसिर । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने साफ च्याम्पियनसिप फुटबल आगामी वर्ष बंगलादेशमा सञ्चालन हुने भएको छ । दक्षिण एसियाली राष्ट्रबीच हुने उक्त च्याम्प्पियनसिप प्रतियोगिता बंगालादेशको ढाकामा आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको । हरेक दुई, दुई वर्षमा आयोजना हुने भनिएको उक्त […]

पाँचौ बालोन डि’ओर उपाधी पनि रोनाल्डोलार्इ, मेसीसँग भयो बराबरी

काठमाडौं, २२ मंसिर । क्रिस्टियानाे राेनाल्डाेल पाँचाै पटक बालाेन डि’अाेरका विजेता बनेका छन् । रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेलिरहेका पाेर्चुगलका स्टार फरवार्ड राेनाल्डाेले याे अवार्ड जितेसँगै उनका चिरपरिचित प्रतिस्पर्धी लियाेनल मेसीसँग बराबरी भएकाे छ । फुटबल क्लब बार्सिलाेनाका अर्जेन्टिनी स्टार मेसीले पनि यसअघि पाँच पटक बालाेन डि’अाेर अवार्ड जितिसकेका छन् । गत वर्ष पनि राेनाल्डाेले […]