वनका अध्यक्ष नै अवैध रुपमा वन फडानीमा सक्रीय

प्यूठान, १२ कार्तिक । वनकाे रक्षाका लागि वन समिति बनाइन्छ । तर, त्याे दुधकाे साक्षी बिरालाे भन्ने नेपाली उखान जस्ताे भयाे भने के हाेला ? यस्तै भएकाे छ प्यूठानमा । एक सामुदायिक वनका अध्यक्ष नै वन फडानीमा व्यापक रुपमा लागिपरेका छन् । वनका अध्यक्ष नै यसरी तस्करहरुसँग मिलेर वन फडानीमा लागेपछि त्यस क्षेत्रका स्थानीयवासी अाक्राेशित भएका […]