बारेकोटसहित पहिरोले वितण्डा मच्चाएका क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी राहत र उद्धार गर्न माग

  काठमाडौं, ३१ असार । देशका बाढी र पहिरोले वितण्डा मच्चाएका क्षेत्रहरुलाई तत्काल विशेष क्षेत्र घोषणा गरेर राहत तथा उद्धारको व्यवस्था गर्न प्रभावित क्षेत्रका वासिन्दाको तर्फबाट माग गरिएको छ । जाजरकोटका जनप्रतिनिधिहरु सम्मिलित एक टोलीले आज गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाउँदै उक्त ध्यानाकर्षण गराएको हो । जाजरकोटको बारेकोटमा ठूलो धनजनको क्षति हुनेगरी गएकाे पहिरोका […]

पहिरोले बारेकोट गाउँपालिकाभरि असर, ठूलो जनधनको क्षति, सयौ विस्थापित, गोठ र जंगलको बास, छैन कुनै राहत

जाजरकोट, २७ असार । जाजरकोटको बारेकोट गाउँपालिकामा गएको पहिरो र बाढीमा परेर मृत्यु भएका मध्ये अहिलेसम्म ९ जनाको शव भेटिएको छ । पहिरो र बाढीमा परेका मध्ये अझै पाँच जना पत्ता लागेका छैनन । अविरल वर्षाका कारण बारेकाेटका अन्य क्षेत्रमा पनि पहिरो जाने सम्भावना बढेकाले पाँचसयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । पहिराेले ठूलाे जनधनकाे […]

बारेकोटको धुमामा बाढीले बगाएर २ वेपत्ता १ घाइते, ठूलो बाली नस्ट

जाजरकोट, २६ असार । जाजरकोटको बारेकोट गाउँपालिकाको धुमामा बाढीले बगाएर २ जना वेपत्ता भएका छन् । शुक्रबार बिहान एक्कासी बाढी आउँदा बाटोमा हिडिरहेका ४ जना बगेको र २ जनालाइृ उद्धार गरिएको स्थानीय सुशिल बस्नेतले जानकारी दिएका छन् । उनले बाढीमा अरु पनि बगेको हुनसक्ने बताए । बिहीबार रातिदेखि सुरु भएको अविरल वर्षाका कारण बारेकोट गाउँपालिकाको […]

जाजरकोटमा भीषण पहिरो, १२ वेपत्ता, दुई घरमा रहेका सबै पहिरोमा परे

जाजरकोट, २६ असार । जाजरकोटको बारेकोट गाउँपालिकामा गएराति गएको पहिरोमा परी १२ जना वेपत्ता भएका छन् । पहिरोमा परी वेपत्ता हुनेमा २ परिवारका चार-चार जना सदस्य र ती घरमा बसेका पाहुना समेत रहेका छन् । बारेकोट गाउँपालिका वार्ड नं. ४ जिरीको सार्कीटोलमा उक्त पहिराे गएकाे हाे । पहिरोमा एक जनाको शव देखिएको स्थानीयले जानकारी दिएका […]

सिन्धुपाल्चोकमा भीषण पहिरो, फेरि थुनियो भोटेकोशी, जम्बु बजार नै बग्यो, १६ जना वेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण बाढी आएको छ । बाढीले अरनिकाे राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएकाे छ । साथै जम्बु बजार नै बगाएकाे बताइएकाे छ । बाढीमा परेर कम्तिमा १६ जना वेपत्ता भएका छन् । बाढीले भाेटेकाेशी नदी थुनिएकाे र हाइड्रोपावरमा पनि क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालयले जिल्लाकाे जम्बु र भोटेकोशी गाउँपालिकामा पहिराे […]