नेपाल प्रहरीको फुटबल टिमले अब नेपाल टेलिकमको प्रवद्र्धन गर्ने, मूख्य प्रयोजक बन्यो टेलिकम

काठमाडौं, ११ मंसिर । नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमको लागि नेपाल टेलिकम मूख्य प्रयोजक बनेको छ । टेलिकम एक वर्षका लागि भए मुख्य प्रायोजक बनेको हो । नेपाल टेलिकम र नेपाल प्रहरीबीच यस सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता पत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र नेपाल प्रहरीको तर्फबाट केन्द्रीय […]

भारतमा पनि अब नेपाल टेलिकमको सिम चल्ने, टेलिकमले सुरु गर्यो ‘डाटा रोमिङ प्याक’

काठमाडौं, ३ कात्तिक । नेपाल टेलिकमले ०७६ कात्तिक १ देखि लागू हुनेगरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई मित्रराष्ट्र भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ । डाटा रोमिङ प्याक दैनिक, साप्ताहिक र मासिक गरी तीन प्रकारका छन् । दैनिक प्याक अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिनेगरी १ सय २५ रुपैयाँमा […]

३२ जिल्लामा टेलिकमले आज फोर जी सेवासहित उच्च स्तरको इन्टरनेट सेवा पुर्याउँदै

काठमाडौं, १५ असोज । नेपाल टेलिकमले ३२ जिल्लामा फोरजी सेवा विस्तार गर्ने भएको छ । देशका सातवटै प्रदेशका ३२ जिल्लामा फोरजी सेवासहित उच्च स्तरको इन्टरनेट सेवा आजै पुर्याउने टेलिकमले जनाएको छ । यसअघि फोर जी सेवा काठमाडौं र पोखरामा मात्र थियो । टेलिकमले फोर जी सेवा विस्तार भएका जिल्लामा सेवाग्राहीहरुले साविककै मूल्यमा दोब्बर डाटा पाउने […]

टेलिकमले ल्यायो अटम अफर, यस्ता छन् सुविधा

काठमाडौं, ३० असोज । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको अटम ल्याएको छ। उक्त अफर बिहीबारदेखि ९० दिनसम्म लिन सकिने टेलिकमले बताएको छ। टेलिकमले यसअघि उपलब्ध गराएको समर अफरअन्तर्गतका प्याकेजमा केही थप सुविधासहित अटम अफर ल्याएको छ। पहिले उपलब्ध भएका डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटीटीएच कम्बो प्याकलाई परिमार्जन गरिएको छ। डे […]

मन्त्रिपरिषदद्वारा नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा राजभण्डारीलाई नियुक्त

काठमाडौं, ६ असोज । मन्त्रिपरिषदले नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । प्राविधिक तर्फकी वरिष्ठ नायव प्रवन्ध निर्देशक रहेकी राजभण्डारी तीन जना प्रतिस्पर्धी मध्येबाट छानिएकी हुन् । सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा गठित छनौट समितिले अन्तिम तीन जनामा सुनिल पोखरेल, मदन खरेल […]

आज रातिदेखि टेलिकमको मोबाइलमा फोन नलाग्न सक्ने, टेलिकमले सूचना जारी गर्दै माग्यो अग्रिम माफी

काठमाडौं, २१ भदौ । नेपाल टेलिकमले आज शनिबार रातिदेखि देभभर जिएसएम सेवामा समस्या आउनसक्ने जनाएको छ । जसका कारण धेरैको टेलिफोन तथा मोवाइल सेवामा समस्या आउने भएको छ । टेलिकमले मोबाइलको क्षमता फोरजीमा विस्तार गर्न लागेको जानकारी गराउँदै अपग्रेड गर्दा सेवामा केही समय समस्या आउनसक्ने जनाएको हो । एक सूचना जारी गर्दै टेलिकमले आज राति […]

टेलिकमले सुरु गर्यो मिस्ड कल अलर्ट सेवा

काठमाडौं । नेपाल टेलिकमले मिस्ड कल अलर्ट सुविधा उपलब्ध गराएको छ । टेलिकमले जीएसएम पोष्टपेड तथ प्रिपेड मोबाइलमा यो सेवा उपलब्ध गराएको हो । यो सुविधामार्फत सेवाग्राहीले अब आफ्नो मोबाइलमा आएका सबै कलको जानकारी पाउन सकिने टेलिकमले जनाएको छ । यो सेवामार्फत सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको र स्वीच अफ भएको अवस्थामा समेत […]

टेलिकमको शेयर सर्वसाधारणलाई बिक्रीको तयारी

काठमाडौँ, १६ भदौ । सरकारले नेपाल टेलिकममा आफ्नो स्वामित्वमा रहेको ६६ प्रतिशत शेयर राखी बाँकी शेयर बिक्री गर्ने तयारी गरेको छ । हाल धितोपत्र बजारमा सूचीकृत भएको सबैभन्दा बढी शेयर हिस्सा रहेको कम्पनीको थप शेयर जनतालाई दिने तयारी गरिएको हो । कम्पनीको शेयर संरचनाअनुसार ९१।५२ प्रतिशत संस्थापक शेयर अर्थात् नेपाल सरकारको रहेको छ भने ८।४८ […]

टेलिकमले ल्यायो नयाँ सेवा । अब ग्राहक हुनेछन् यसरी सन्तुष्ट

काठमाडौँ, २७ असोज । नेपाल टेलिकमले नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र शुरु गरेको छ । उक्त केन्द्रको सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले शुभारम्भ गर्दै टेलिकमको सेवाप्रति नेपाली जनता पूर्णरूपमा विश्वस्त भए तापनि ग्राहकसँग निरन्तर नजिक भइरहनका लागि केन्द्रले थप सहयोग पु¥याउने विश्वास व्यक्त गरे । उनले समयसापेक्ष नयाँ प्रविधि भित्र्याएर सेवा उपलब्ध गराए […]