रक्षामन्त्री उप्रेतीले गरे जङ्गी अड्डाको निरीक्षण, नेपाली सेनाबारे ‍औपचारिक जानकारी

hari upreti

काठमाडौँ । रक्षामन्त्री हरि प्रसाद उप्रेतीले जङ्गी अड्डाको भ्रमण गरेका छन् ।  रक्षामन्त्रीमा नियुक्त भए पश्चात् उनले पहिलो पटक सोमबार जङ्गी अड्डा पुगेर नेपाली सेनाको बारेमा औपचारिक जानकारी लिएका हुन् । जङ्गी अड्‌डामा आयोजित कार्यक्रममा मन्त्री उप्रेती समक्ष नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेका विविध गतिविधिहरूका बारे जानकारी […]

सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी

nepal army HQ

काठमाडौं । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको छ। प्रधान सेनापति प्रमुराम शर्माका अनुसार विसं २०८० पुस मसान्तसम्म रु. ८२ अर्ब ६६ करोड १२ लाख जम्मा भएको हो। सैनिक मञ्च टुँडिखेलमा नेपाली सेना कल्याणकारी बोर्डको संयोजन तथा नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापनमा आज आयोजित कार्यक्रममा उनले करिब १० लाख हिताधिकारीमार्फत […]

राजनीतिको गर्भमा उम्लिरहेको लाभा

चार दिने जर्नेल सम्मेलनमा के के भयो ? प्रधानसेनापतिले सार्वजनिक गरे सम्पत्ति विवरण यस्तो छ सेनापतिको २५ पृष्ठ लामो सम्बोधन अरुले गरेको पापको भारी मैले किन बोक्ने ? सेनापतिको एक वर्ष सुधारका खाका कति कार्यान्वयन भए ? भदौ मसान्तभित्र सम्पत्ति विवरण बुझाउन जंगीअड्डाको निर्देशन जंगीअड्डातिर ढल्किएको ’चिनियाँ चस्मा’ माथिका शिर्षकहरु यो बहसको सन्दर्भमा उचित लागेर […]

जग्गा प्लटिङमा नेपाली सेना, प्लटिङ गरेर सकल दर्जालाई बेच्ने योजना खुलेपछि हंगामा

काठमाडौं । नेपाली सेनाले सकल दर्जालाई सहुलीयतपूर्ण किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने नीति परिवर्तन गरेको छ । जग्गा किनेर प्लटिङ गरी घडेरी बनाएर सकल दर्जालाई उपलब्ध गराउने नीति परिमार्जन गरी त्यसको साटो सहुलियतपूर्ण ब्याजदरमा घरकर्जा उपलब्ध गराउने योजना रहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिए । विगतमा राम्रो उद्देश्य राखेर सकल दर्जालाई आवास उपलब्ध […]

नेपाली सेनाका मेजरलाई काठमाडौंबाट गएको प्रहरीको टोलीले पूर्वी पृतनाकै गेटमा गर्यो पक्राउ

काठमाडौं, २५ साउन । लागु औषध ब्राउन सुगरसहित नेपाली सेनाका एक बहालवाला मेजर पक्राउ परेका छन् । उनलाई प्रहरीले रहस्यमय तरिकाले पक्राउ गरेको हो । पक्राउ पर्ने नेपाली सेनाका मेजर अजितप्रताप सिंह हुन । उनलाई नेपाली सेनाको पूर्वी पृतना बाहिरबाट प्रहरीले गिरफ्तार गरेको हो । इटहरीको हलगढामा नेपाली सेनाको पूर्वी पृतना छ । मेजर सिंह […]

फेरि सेनाका दुई जर्नेलको जन्ममिति विवादमा, आखिर किन आउँछ सुरक्षा निकायका उच्च तहमा उमेर विवाद

काठमाडौ, २२ साउन । नेपालको सुरक्षा निकायमा उमेर विवाद स्थायी रोगजस्तै भएको छ । नेपाली सेना र प्रहरीका उच्च तहका धेरै अधिकृतहरुको उमेर विवाद आइरहन्छ । यसैक्रममा नेपाली सेनाका दुई सैनिक उच्च अधिकृतको जन्ममिति विवादमा आएको छ। नेपाली सेनाका सहायक रथी अशोकराज सिग्देल र उपरथी ताराध्वज पाण्डेको जन्ममिति शैक्षिक योग्यता प्रमाणपत्रमा फरक देखिएपछि उनीहरु विवादमा […]

फाष्ट ट्रयाकको डिपिआरमै समस्या

काठमाडौँ, १८ साउन । नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौ–तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) लाई तीव्रता दिन विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समयमा स्वीकृत नभएका प्रति चासो (कन्सर्न) व्यक्त गरेको छ । रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५/७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले द्रुतमार्गलाई समय सीमाभित्रै सम्पन्न गर्न नेपाली सेना प्रतिबद्ध रहेको जनाउँदै […]

प्रधानमन्त्री ओलीले नैतिकता र कानुनी घात गरेर सफेद घुस खाएः पूर्वसहायक रथी

काठमाडौं । नेपाली सेनाका पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यातले प्रधानमन्त्री केपी शर्मा ओलीले सफेद रुपमा घुस खाएर घात गरेको बताएका छन् । एक अनलाइन टेलिभिजनसँग कुराकानी गर्दै बस्न्यातले रक्षामन्त्री र प्रधानमन्त्रीले सुरक्षा परिषदलाई वाइपास गरेर आफ्नो मनमौजी काममा सेना परिचालन गर्ने ध्येयका साथ विधेयक ल्याएको पनि आरोप लगाएका छन् । पूर्व सहायक रथी बस्न्यातले […]