काभ्रेको काफ्लेडाँडाबाट विप्लवका चार नेता पक्राउ

काठमाडौं, ६ चैत । मंगलबार राती काभ्रेको काफ्लेडाँडाबाट प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेपाल कम्युनिस्ट पार्टीका चार जना कार्यकर्तालाई पक्राउ गरेको छ । गएराती काभ्रेको रोशी गाउँपालिका अन्तर्गत काफ्लेडाँडामा गोली चलेको खबर आएको थियो । दुबै पक्षबीच गोली हानाहान भएको भन्ने समाचार आए पनि त्यसबारे केही थाहा नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । तर, […]

विप्लव खोज्न व्यवसाय गरेर बसेका पूर्व जनमुक्ति सेनाहरुमाथि धरपकड गर्दै सरकार

काठमाण्डाै । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएकाे सरकारले त्यससँगै पूर्व जनमुक्ति सेनाका याेद्धाहरुलाइृ अनावश्यक दु:ख दिन थालेकाे छ । जनयुद्ध सुरु हुँदाताकाे झल्काे दिनेगरी सर्वसाधारण र अन्य पेशा व्यवसाय गरेर बसेकाहरुलाइ पनि दुख दिन थालेपछि धेरैले सरकारकाे कदमकाे व्यापक विराेध गरेका छन् । नेकपामाथि प्रतिबन्ध लगाउने कार्यकाे पनि चाैतर्फी विराेध भइरहेकाे […]

रहस्यमयी डायरी, प्रचण्ड–केपीको हत्या योजना र विप्लव विद्रोह

सरकारले विद्रोही नेकपाका एक अमुक नेताको खल्तीबाट खोसेको डायरीका पन्ना देखाउँदै त्यो डायरीमा लेखिएको प्रसंग निकालेर भयानक युद्धको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तासिन नेकपाका अध्यक्ष प्रचण्डले आफ्नो निर्णयलाई तर्कपूर्ण र जायज देखाउन पछिल्लो समय चलाएको हल्ला त्यसमै आधारित छ । विद्रोही नेकपामाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयका पछि दुईवटा घटना मुख्य […]

विप्लवका पोलिटब्यूरो सदस्य मोहन कार्की ललितपुरस्थित कोठाबाटै गिरफ्तार

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ गिरफ्तार परेका छन । महानगरीय अपराध महाशाखाको एक टोलीले ललितपुरकाे च्यासलमा रहेकाे उनकै कोठाबाट शुक्रबार साँझ उनलाइ गिरफ्तार गरेको बुझिएको छ । नेता कार्की उपत्यका बाहिर रहेकाे र शुक्रबार मात्र राजधानीमा आएर काेठामा औषधी लिन डेरामा पुगेका बेला उनलाइ गिरफ्तार गरिएकाे […]

सरकारको प्रतिबन्ध विरुद्ध विप्लवको कडा जवाफ (विज्ञप्ति)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीमा सरकारले प्रतिबन्धको सशक्त प्रतिरोध गर्ने बताएका छन् । विप्लवले पार्टीमाथि दमन गरिए त्यसको मुखतोड जवाफ दिने चेतावनी पनि दिएका छन् । फागुन २८ गते मन्त्रिमण्डलको बैठकले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्धपछि पहिलो पटक विप्लवले विज्ञप्ति दिएर सरकारलाई त्यसको जवाफ दिने बताएका हुन् । “केपी–बादल कम्पनीले आफ्नो पार्टीमाथि […]

विप्लवमाथि प्रतिबन्ध लगाएर सरकार आफै युद्ध उन्मुख भयोः आहुति

काठमाडौं, २९ फागुन । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी निर्माणका निम्ति वैचारिक राजनीतिक तथा सामाजिक अभियान समितिले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेर सरकार आफै युद्ध उन्मुख भएको ठहर गरेको छ। संयोजक आहुतिले बुधबार जारी गरेको विज्ञप्तिमा सरकारले आफ्नो अक्षम अस्तित्वलाई ठाकछोप गर्न नै नेकपामाथि प्रतिबन्धको घातक नाटक सुरु गरेको उल्लेख […]

विप्लवी ईगो र दुश्मनी बादल हुँदै ओली-प्रचण्डसम्म

जनयुद्धका सुरुवाती दिनहरुमा बादलको खुबै चर्चा हुन्थ्यो । सैन्य बिज्ञानमा पोख्त, ईन्जिनियर बादलले माओवादी सेनाको गठन, तालिममा उच्च योगदान भएको कुरा सुनिन्थ्यो । चाहे सेनाको निर्माण सम्बन्धमा होस वा यौन प्रकरणमा उनी सधै चर्चामै रहे । युद्धको विकास सँगसँगै माओवादीमा विप्लव, प्रभाकर, अनन्त आदिको पकड र नेतृत्व विकास हुँदै गएपछि चाहिँ बादल अलि छायामा पर्दै […]

विप्लवमाथि प्रतिबन्ध पार्टीमा सल्लाह नै नगरेर लगाएको भन्दै माधव नेपालले जनाए आपत्ती

काठमाडौं, २९ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति धेरैले आपत्ती जनाएका छन् । यसैक्रममा सरकारको नेतृत्व गरिरहेको दल नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सरकारको निर्णयप्रति आपत्ती जनाएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता नेपालले सो कुरा बताएका हुन् । नेता नेपालले पार्टीमा […]

विप्लवमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति नायिका रेखा थापाको कडा विरोध

काठमाडौं २९ फागुन । नेत्रविक्रम चन्द विप्लवकाे पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारकाे निर्णयकाे अभिनेत्री रेखा थापाले विराेध गरेकी छन् । अभिनेत्री थापाले याे निर्णयबाट देशमा द्वन्द्व निम्तिने बताएकी छन । सरकारले देशमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाउँदै उनले त्यसप्रति अाक्राेश समेत पाेखेकी छन्। फेसबुकमा स्टाटस लेख्दै नायिका थापाले यसप्रति अाक्राेश पाेखेकी छन् ।  […]

प्रतिबन्धको विरोध गर्दै बाबुरामले भने, यसबाट केपी, प्रचण्ड र विप्लव सबै समाप्त हुन सक्छन्

काठमाडौ, २९ फागुन । पूर्व प्रधानमन्त्री समेत रहेका नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको समूहमाथि प्रतिबन्ध लगाउने निर्णयको विरोध गरेका छन्। कार्ल मार्क्सको एक भनाई उध्दृत गर्दै र सरकारको निर्णयलाई ‘बिडम्बनापूर्ण’ भन्दै डा भट्टराईले बिप्लब समूहलाई प्रतिबन्ध लगाउने निर्णयको सांकेतिक विरोध गरेका हुन्। सोमबार मध्यरातमा आफ्नो फेसबुकको वालमा भट्टराईले लेखेका छन्, ‘मार्क्सले […]