देश वृद्धाश्रम बन्ने खतरा रहेको उपप्रधान एवं गृहमन्त्रीको खुलासा

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवाहरू बिदेसीने र उतै पलायन हुने क्रम बढेकोले देश वृद्धाश्रम बन्ने खतरा रहेको बताएका छन् । शनिबार गोरखा पत्रकार समाजका प्रतिनिधि संग कुरा गर्दै उनले सोकुरा बताएका हुन् ।                                        […]

उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।आइतबार उनी डिस्चार्ज भएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारी, काठमाडौंमा भर्ना भई उपचाररत थिए । मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरी अस्पतालमै स्वास्थ्य लाभ गरिरहेका उनलाई चिकित्सकको सल्लाह र सिफारिसमा अस्पतालबाट डिस्चार्ज गरिएको उनका प्रेस सल्लाहकार […]

उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बुधवार बिहानै अस्पताल पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । प्रधानमन्त्री पछि अन्य भेटघाट भने बन्द गरिएको बताइएको छ । उपचारमा संलग्न चिकिसकको सल्लाहमा अन्य भेटघाट बन्द गराइएको मन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी गराएका छन् । […]

गोरखा २ बाट बाबुराम भट्टरार्इ विजयी

गाेरखा, २३ मंसिर । डा. बाबुराम भट्टराई गोरखा क्षेत्रनम्बर १ बाट विजयी भएका छन् । गाेरखा २ बाट प्रतिनिधिसभा सदस्यमा भट्टरार्इले वामगठबन्धनका नारायणकाजी श्रेष्ठलार्इ पराजित गरेर विजयी भएका हुन् ।  नयाँ शक्ति नेपालका संयोजक समेत रहेका बाबुरामले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई ६ हजार ८ सय ७४ मतान्तरले पराजित गरेका छन् । भट्टराईले ३१ हजार […]

मतगणना नसकिदै नारायणकाजीले ट्वीटरमा दिए बाबुरामलार्इ बधार्इ

काठमाडाैं, २३ मंसिर । गाेरखा २ का उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मतगणना नहुँदै हार स्वीकार गरेका छन् । श्रेष्ठले सामाजिक सञ्जालमा बाबुराम भट्टरार्इलार्इ बधार्इ दिएका छन् । गाेरखा २ काे मतगणना सकिएकाे छैन । मतगणना चलिरहे पनि उनले अाफ्नाे हार निश्चित भएकाे बुझेर ट्वीटरमा तीन वटा स्टाटस लेखेका छन् । उनले […]

गोरखा २ मा बाबुराम भट्टरार्इको जित पक्का

गोरखा, २३ मंसिर । नयाँ शक्तिका बाबुराम भट्टरार्इ गाेरखाबाट जित नजिक पुगेका छन् । वामगठबन्धनबाट उम्मेदवार बनेका माअाेवादी केन्द्रका नेता नारायणकाजी भट्टरार्इलार्इ निरन्तर पछाडि पार्दै भट्टरार्इ जितकाे नजिक पुगेका हुन् । पछिल्लाे मत परिणाम अनुसार गाेरखा २ मा भट्टरार्इ श्रेष्ठभन्दा ४९ सय मत अन्तरले अगाडि छन् । भट्टरार्इले २७ हजार २ सय २३ मत प्राप्त […]

गोरखामा निरन्तर अग्रता लिँदै बाबुराम, नारायणकाजी निरास

गाेरखा, २३ मंसिर । देशभर वामगठबन्धनले ध्यान तानिरहँदा गाेरखामा भने नयाँ शक्तिले ध्यान तानेकाे छ । धेरैकाे अनुमान विपरित नयाँ शक्तिका संयाेजक समेत रहेका बाबुराम भट्टरार्इ गाेरखा क्षेत्र नं. २ मा एक्लै अगाडि बढिरहेका छन् । नयाँ शक्तिकाे देशभर कतै अग्रता छैन र मत पनि धेरै अाएकाे छैन । तर गाेरखा २ मा बाबुरामले वामगठबन्धनका […]

बाबुरामको अग्रता बढ्दै जान थालेपछि गोरखामा विवाद, मतगणना स्थगित

गोरखा, २२ मंसिर । नयाँ शक्तिका बाबुराम भट्टरार्इ र माअाेवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका बीचकाे भिडन्त राेचक बनेकाे छ । सुरुमा केही समय अगाडि देखिएका वामगठबन्धनका उम्मेदवार श्रेष्ठ पछिल्लाे समय लगातार पछि पर्दै गएका छन् । यसैबीच गोरखा क्षेत्र नं. २ मा प्रतिनिधिसभा तर्फको मतगणना स्थगित भएको छ । मुचोकको चतुरमाला माध्यमिक विद्यालयको केन्द्रमा मुचुल्कामा […]

गोरखामा बाबुरामले काजीमाथि २ हजारको मत अन्तर बढाए, भट्टरार्इले भने ‘अब म जित्छु’

गोरखा, २२ मंसिर । गाेरखा क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका बाबुराम भट्टरार्इले अाफ्नाे अग्रता बढाएका छन् । वामगठबन्धनबाट उम्मेदवार बनेका माअाेवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ बाबुराम भट्टरार्इ भन्दा दुर्इ हजार मत अन्तरले पछाडि परेका छन् । यही अनुपातमा मत परिणाम अाइरहे बाबुरामले जित्ने सम्भावना देखिएकाे छ । सुरुमा भट्टरार्इभन्दा अगाडि रहेका श्रेष्ठकाे […]

बाबुरामले फेरि जम्प गरे, काजी परे पछाडि

गोरखा, २१ मंसिर । जारी मत गणनाको ताजा परिणामअनुसार क्षेत्र नम्बर-२ मा नयाँ शक्‍तिका संयोजक डा.बाबुराम भट्टराईले माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई पछी पारेका छन् । भट्टराईले ८३० मत ल्याउँदा श्रेष्ठ ७६६ मै सिमित हुन पुगेका छन् । सुरुवाती चरणमा अगाडि अाएको श्रेष्ठ अहिले पछी परेका छन् । अब लगातार बाबुरामले नै अग्रता लिने विश्वास गरिएको […]