मोरङ, २९ मंसिर। जिल्लाको सुन्दर–हरैँचा नगरपालिका–७ मा गएराति बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित ५ जना घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा इलामबाट बिरामी बोकेर धरान आउँदै गरे मे१च १२९५ नम्बरको एम्बुलेन्स आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । गएराति सवा १ बजे भएको दुर्घटनामा एम्बुलेन्सका चालक इलाम नगरपालिका–६ बस्ने ३० बर्षीय सुनिल राई गम्भीर […]
Tag: दुर्घटना
त्रिशुलीमा खसेकाे रात्रीबसबाट ११ काे शव निकालियाे, ३० बढी अझै वेपत्ता
धादिङ, ११ कार्तिक । राजविराजबाट काठमाडौं जादैँ गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुलीमा खस्दा ११ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । धादिङ प्रहरी प्रमुख धुर्वकुमार रावतका अनुसार चारजना महिला र सात जना पुरुषको शव नदीबाट निकालिएको छ । शवको पहिचान नसकेको रावतले जानकारी दिए । अझै ३० जना […]
त्रिशुली नदीमा अर्को यात्रुबस खसेर वेपत्ता
धादिङ, ११ कार्तिक । त्रिशुली नदीमा यात्रुवाहक बस खसेर वेपत्ता भएकाे छ । सप्तरीकाे सदरमुकाम राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस शनिबार बिहान ५ बजेतिर त्रिशूली नदीमा खसेर हराएको हाे । खचाखच यात्रु लिएर आएको बस गजुरी गाउँपालिकाअन्तर्गत घाटबेँसीको मोडबाट त्रिशूली नदीमा खसेकाे हाे । जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले बिहान अँध्यारोमै गाडी नदीमा खसेकाे खबर […]