दरवार स्क्वायरमा दीप प्रज्वलन

human right bhaktapur

 भक्तपुर । ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नेपाल मानव अधिकार संगठन भक्तपुरको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । आइतवार साँझ दरवार स्क्वायरमा दीप प्रज्वलन गरिएको हो । ‘भविष्यमा मानव अधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउदै लैजाऔं’ भन्ने मुल नाराका साथ दरवार स्क्वायरमा दीप प्रज्वलन गरिएको संगठनका अध्यक्ष राम कृष्ण मानन्धरले […]