प्रशिक्षक जिदानसँगको मनमुटावले अन्ततः ग्यारेथ बेल टोलीमा समावेश नै भएनन

काठमाडौं, १४ साउन । रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ वेलको फुटबल करिअरलाई लिएर उनका फ्यानहरु चिन्तित बनेका छन् । उनी अहिले आवद्ध रहेको क्लब रियल मड्रिडले पछिल्लो समयको खेलमा समावेश नै नगरेपछि फ्यानहरु चिन्तित बनेका हुन् । रियलले प्रि सिजन प्रतियोगिताको म्युनिख भ्रमणबाट बेललाई बाहिर राखेको हो । यसअघि बेललाई रियलले चीनियाँ क्लबमा जानबाट पनि […]