गौर हत्याकाण्डका दोषी प्रचण्डतिर, जनयुद्ध लडेका नेताहरु विप्लवतिर

काठमाडौं, २१ भदौ । तेस्रो चरणको चुनावले तात्दै गएको प्रदेशमा विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरिरहेका छन् । गौर हत्याकाण्डका दोषीलाई पार्टीमा भित्र्याएको भन्दै माओवादी केन्द्रका केही नेताहरुले विरोध गरेका छन् । २०६३ सालमा गौरमा २९ जना माओवादी नेता-कार्यकर्ताको हत्या गरिएको उक्त हत्याकाण्डमा प्रत्यक्ष सहभागी भएकाहरुलाई प्रचण्डले पार्टी प्रवेश गएको भन्दै पार्टी भित्रै […]