जनरल बक्सीको पश्चातापभित्र लुकेको रणनीति

नेपाल र इष्ट इण्डिया कम्पनी बिच २ डिसेम्बर १८१५ का दिन कुनै कागजातमा हस्ताक्षर भएको थियो ! हस्ताक्षर सो मितिमा भए पनि यसको कार्यान्वयन भने ४ मार्च १८१६ बाट शुरु गरियो । जसलाई हामी ‘सुगौली सन्धि’ भनेर चिन्दछौं । सन् १८१४ देखि सन् १८१६ सम्म चलेको नेपाल-अंग्रेज युद्दलाई यो सन्धिले अन्त्य गर्यो । दुर्भाग्यबश: नेपालले […]

कोरोना, बिस्तारवाद भर्सेस नेपाल

यो मितिसम्ममा पचासौं लाखमा संक्रमण र झन्डै सवा तीन लाख मानिसको ज्यान लिईसकेको कोरोनाको कहरले सम्पूर्ण मानव जातिको अस्तित्व के होला भन्ने त्राहिमाममा सारा बिश्व लकडाउनमा बन्धक बनेको छ । शुरुवाती क्रममा चीनको वुहान शहरमा देखा परेको यो भाइरसलाई अमेरिकी राष्ट्रपतिले ‘चीनियाँ भाइरस’को संज्ञा दिंदै आइरहेका छन् भने चीनियाँ मिडियाले पनि भाइरसको जन्मदाता अमेरिका स्वयं […]