किन मनाइन्छ गाईजात्रा ?

दिनदिनै देखिने नेपालमा राजनैतिक गाईजात्रा भन्दा फरक वर्षको एक पटक मनाइने यो पर्व गाइजात्रा नेवारहरूको मौलिक पर्व हो । गाइजात्रालाई साधारणतया बुझ्दा मृतकको सम्झनामा झाँकी, ब्यङ्य, प्रहसन गर्ने दिन भनेर पनि बुझिन्छ । पितृको सम्झनामा नेवार समुदायले नेवारीभाषी भएको ठाउँमा यो जात्रा मनाउने चलन छ। दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि गाईजात्रा पर्व मनाउने […]