विदेशमा पैसा नफल्ने बताउदै देशमै श्रम गर्न नगरपालिकाले बाढ्यो कृषि यन्त्र

सर्लाही । स्वस्थ जीवन र स्वस्थ नगर निर्माण गर्न अब कृषिमा आश्रित किसानहरुले विषादीरहित अर्गानिक खेतीतर्फ लाग्नुपर्ने हरिवनका नगरप्रमुख गणेश प्रसाईंले बताएका छन । प्राङ्गरिक मलको प्रयोग गर्दै अर्गानिक उत्पादन गर्न सके मात्र स्वस्थ जीवन र स्वस्थ नगर निर्माण गर्न सकिनेमा उनको जोड छ । विहिवार सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ८ ले किसानहरुको लागि […]

हरिवन नगरका प्रमुख ‘जनतासंग मेयर’ मार्फत प्रस्तुत, पछाडी पारिएका क्षेत्रलाई हेर्न जनताको जोड

सर्लाही,१८ असार । सर्लाहीको हरिवन नगरपालिका प्रमुख गणेश प्रसाईं जनतासामु ‘जनतासंग मेयर’ कार्यक्रममार्फत प्रस्तुत भएका छन् । वडा नम्बर १ बिलन्दी डाडामा भएको कार्यक्रममा उनले जनताका सवालहरुको सामना गरेका हुन् ।  नगरपालिकाले बिकाशको नाममा सुबिधा सम्पन्न भएकै नगर केन्द्रीकृत कार्यक्रम गरेर भौगिलिक बिकटताले पछाडी पारिएको दुर्गम तथा पहाडी क्षेत्रलाई समेट्न र बिकाशको अनुभूति दिलाउन नसकेको […]