प्रलेसको विवाद र अबको प्रलेस

प्रारम्भ हामी यतिखेर एउटा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइरहेको सन्दर्भमा श्यामप्रसाद शर्माहरूको विशेष पहलमा २००९ सालमा वीरगञ्जमा स्थापना भएको नेपालका वाम–कम्युनिस्ट पार्टीसम्बद्ध प्रगतिशील लेखक–साहित्यकारहरूको साझा मोर्चा प्रगतिशील लेखक सङ्घको ११ औँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा उभिएका छौँ । प्रलेस अनेकन् जटिल सङ्घर्षका बीचबाट यहाँसम्म आइपुगेको कुरामा कुनै शङ्का छैन । यसले स्थापनाकालदेखि नै बाह्य […]