चंखेली वरिपरि डिग्रीधारीहरु खच्चरमा लागेर गर्छन मासिक ५० लाख आम्दानी

हुम्ला । हिउँ परोस् कि पानी हावाहुरी लागोस् कि बादल । चार हजार मिटर अग्लो हिमालको बाटोमा सयभन्दा धेरै खच्चरहरुले दैनिक ६ हजार केजीभन्दा धेरै सामान ढुवानी गर्छन हुम्ला र मुगु जिल्लाको बीच पर्ने चंखेली हिमालबाट । कुनै समय यो बाटो एक्लै हिंड्न गाह्रो पर्ने भएकाले हुलाकीको सहारा लिनुपथ्यों । तर, आजभोलि बाटोमा एक्लै हिंड्न […]