“छाला गोरो बनाउने क्रिम कुनै हालतमा प्रयोग नगर्नू”

उपभोक्ताहरूलाई छाला गोरो बनाउने क्रिमहरूले रङ्ग मेट्ने वस्तु जस्तै काम गर्ने भन्दै प्रयोग नगर्न सुझाव दिइएको छ। ब्रिटेनको स्थानीय सरकारको सङ्घले हालै विभिन्न ठाउँमा छापा मारेपछि प्राप्त जानकारीका आधारमा त्यस्ता उत्पादनहरू ूकुनै हालतमा प्रयोग नगर्नू सुझाव दिएको हो। त्यस्ता धेरै उत्पादनमा रङ्ग खुइल्याउने हाइड्रोक्विनोन भन्ने तत्व रहेको र तिनमा पारो तत्व (मर्करी) पनि हुन सक्ने […]