गौरादहमा कृषि हाट बजारको उद्घाटन

दमक, २७ असोज । झापाको गौरादह बजारमा करीब एक करोड ५० लाख बढीको लागतमा निर्माण गरिएको कृषि हाट बजारको आइतबार उद्घाटन गरिएको छ । दोस्रो ऐतिहासिक सांस्कृतिक दशैँ मेलाको अवसर पारेर एक कार्यक्रमका बीच नवनिर्मित बजारको प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे । उनले नवनिर्मित गौरादह बजारको उद्घाटन गर्नुका […]

यसवर्ष किन घट्यो रोपाइँ

काठमाडौँ, २१ साउन । समयमै पर्याप्त वर्षा हुन नसक्दा गत वर्षको तुलनामा यसपटक रोपाइँमा कमी आएको छ । गत वर्षको तुलनामा यसपटक ३.६२ प्रतिशतले रोपाइँ घटेको हो । गत वर्ष साउन १८ गतेसम्म ८९.६२ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । यस वर्षको सोही अवधिमा ८६ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको बाली विकास तथा कृषि जैविक विविधता […]

कृषिमा उच्च प्राथमिकता, कृषि उपकरणमा ५० प्रतिशत अनुदान

बुटवल, २ साउन । रूपन्देहीको सैनामैना नगरपालिकामा बुधबार विभिन्न कृषि उपकरण किसानलाई वितरण गरिएको छ । नगरपालिकाप्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाको ५० प्रतिशत अनुदानमा किसानहरूलाई पाँच मिनी ट्रिलर, एक पावर ट्रिलर, एक रिपर र एक क्यूजल वितरण गरेका हुन् । सो अवसरमा नगरपालिकाप्रमुख कार्कीले किसानहरूलाई कृषि पेशामा प्रेरित गर्न अनुदानमा कृषि उपकरण वितरण भएको जानकारी दिए […]