सवारी पास ठप्प पार्न गृह मन्त्रालयले दियो कडा निर्देशन

काठमाडौं, २८ साउन । कोरोना भाइरसको संक्रमणदर बढेपछि गृह मन्त्रालयले कुनै पनि सवारी पास जारी नगर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । अर्को व्यवस्था नहुँदासम्मका लागि २९ साउनदेखि सवारी पास जारी नगर्न सबै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले बुधबार परिपत्र गरेको हो । मन्त्रालयको परिपत्रमा भनिएको छ, ‘…मन्त्रिपरिषद्का विभिन्न मितिमा भएका निर्णय तथा यस […]

कोरोनाका कारण सर्वोच्च अदालतका २ न्यायाधिश नै आइसोलेसनमा

काठमाडौं, २८ साउन । सर्वोच्च अदालतका दुई जना न्यायाधीश ‘सेल्फ आइसोलेसन’ मा बसेका छन् । सुरक्षामा खटिएका प्रहरीमा काेराेना पुष्टिभएपछि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलले आफूहरू ‘सेल्फ आइसोलेसन’ मा बसेको जानकारी दिएका हुन । न्यायाधीश खतिवडाको सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मीको कोभिड–१९ रिपोर्ट पोजेटिभ आएकाे थियाे । ती सुरक्षाकर्मीको २६ साउनमा संकलन गरेको स्वाबको […]

विश्वमा ६० लाख ५४ हजार कोरोना संक्रमित, यस्तो छ सबैभन्दा बढी प्रभावित १० देशको अवस्था

काठमाडाैं । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म विश्वभर ६० लाख ५४ हजार १८७ संक्रमित भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार संक्रमितमध्ये २५ लाख ६२ हजार १९१ ले स्वास्थ्यलाभ गरिसकेका छन्। अमेरिकामा सबैभन्दा बढी संक्रमित पुष्टि भएका छन्। आइतबार बिहानसम्मका तथ्यांकअनुसार अमेरिकामा १७ लाख ६९ हजार ७७६ मा संक्रमण पुष्टि भएको हो। त्यस्तै ४ […]