एनसेलले ल्यायो नेपाल घुम्न आउने पर्यटकका लागि टुरिष्ट सिम

काठमाडौं, ८ माघ । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना’टुरिष्ट सिम’मार्फत कम्पनीका विषेश सेवाहरुबाट फाइदा लिन सक्नेछन् । एनसेल प्रालिले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ल्याएको योे योजना बुधबार (माघ ८) बाट संचालनमा आएको छ । यस योजनाअन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल […]

अदालतका बारेमा रचनात्मक टिप्पणी कहिले अवहेलनाभित्र पर्दैन भन्दै कुर्लिए सांसदहरु

काठमाडौँ, १३ भदौ । सर्वोच्च अदालतबाट एनसेल लगायतका विषयमा आएको निर्णयले संसदीय समितिमा प्रवेश पाएको छ । प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा सदस्य सञ्जयकुमार गौतमले एनसेल प्रकरणमा अदालबाट कर नै निर्धारण गरेको पाइएको हुुँदा यस विषयमा सभापतिको ध्यानाकर्षण होस् भने । उनले भने, “समितिमा यस्ता कुरा उठाउन पाइने हो कि होइन, तर […]

फेरि जलाइयो एनसेलको अर्को टावरमा, विप्लवमाथि आगजनीको आरोप

दाङ, ३ भदौ । दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ । टावरमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वकाे पार्टीले समूहले आगजनी गरेको हुनसक्ने उनको भनाइ छ […]

एकैरात एनसेलका तीन दर्जन बढी टावरमा विप्लवको आक्रमण

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले एनसेलका देशभरका टावरमाथि फेरि अाक्रमण गरेकाे छ । बुधवार राति मात्र देशभरका करिव १०० जति टावरमा अाक्रमण भएकाे थाहा भएकाे छ ।  राज्यलाई कर छलेकाे भन्दै विद्राेही नेकपाले एनसेलमाथि निरन्तर अाक्रमण गर्दै अाएकाे छ । साेही क्रममा बुधवार राति पनि देशभर एक दर्जन बढी जिल्लाका करिव […]

एकैदिन एकैपटक एनसेलका तीन टावरमा आगजनी

झापा, १५ साउन । झापामा तीनवटा एनसेल टावरमा एकैपटक आक्रमण भएको छ। बुधबार झापाका ३ ठाउँमा रहेका एनसेल टावरमा अज्ञात समूहले एकैपटक आक्रमण गरेको हो। भद्रपुर नगरपालिका र कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको हो। यस्तै दमकमा रहेको एनसेल टावरमा बम बिस्फोट भएको छ। एक्कासी एनसेलको टावरमा आगजनी भएपछि अहिले घटनास्थलमा प्रहरी […]

देशका चार ठूला सहरमा एनसेलले मेला लगाउने

काठमाडौं, २६ मंसिर । एनसेलले देशका विभिन्न ४ सहरमा एनसेल मेला आयोजना गर्ने भएको छ । पुस ८ देखि हुने एनसेल मेला २०७४मा अाफ्ना सर्भिसहरुलार्इ सहुलियत दरमा उपलब्ध गराउने पनि एनसेलले जनाएकाे छ ।  आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थपनजिक हुँदै खुसियाली साटासाट गर्न र द्रूतगतिको मोवाइल ब्रोडव्याण्ड सेवालङ्ग टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्न, एनसेलले पोखरा, विराटनगर, […]