अमेरिकालाई ‘सही बाटोमा’ फर्किन चीनकाे चेतावनी

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका लागि चिनियाँ आवासीय प्रतिनिधिले व्यापार तनाव समाधान गर्न अमेरिकालाई राष्ट्रसङ्घका लागि चिनियाँ आवासीय प्रतिनिधि चाङ च्युनले चीनले संयुक्त राष्ट्र संघको भूमिकामा उच्च महत्व दिइरहेको र बहुपक्षबाद, राष्ट्र सङ्घ केन्द्रित अन्तर्राष्ट्रिय कानून तथा प्रणालीमा आधारित परिपाटीको दृढ समर्थन गर्दै जाने कुरामा जोड दिएका छन् । शुक्रबार चाङले राष्ट्र संघको मुख्यालयमा प्रसिद्ध अन्तर्राष्ट्रिय […]

चीन र अमेरिकाबीच एकपछि अर्को तनाव बढ्दै, आखरि किन चीनसँग निहुँ खोज्दैछ अमेरिका

एजेन्सी । अमेरिकाद्वारा चीनलाई विश्व व्यापार सङ्गठन (डब्लूटीओ) को ‘विकासोन्मुख राष्ट्र’ सम्बन्धी मान्यता प्राप्त अवस्थाबाट हटाउने अमेरिकी चेतावनीको चीनले सोमबार विरोध गर्दै यसलाई अमेरिकाको ‘अभिमानी तथा स्वार्थी’ धारणा भनेको छ । यसैहप्ता महत्वपूर्ण व्यापार वार्ता गर्ने तयारी भइरहेको अवस्थामा अमेरिकाले चीनलाई डब्लूटीओको विकासोन्मुख राष्ट्रको मान्यता प्राप्त अवस्थाबाट हटाउने चेतावनी दिएको र यसको चीनद्वारा सशक्त प्रतिकार […]

अमेरिकामा लुकेर बसेका सबै नेपालीलाई तुरुन्त देश निकाला गर्ने तयारी

काठमाडौं । गलत बाटोबाट अमेरिका पुगेर शरणार्थी भइ लुकेका विदेशी नागरिकलाई अमेरिकाले धमाधम पक्राउ गरेर फर्काउन लागेको छ । यसैक्रममा अमेरिकाले फेरि गैरकानूनी आप्रवासीलाई तुरुन्त देश निकाला गर्न नयाँ नीति ल्याएको छ । यस नीतिले त्यहाँ गैरकानुनी रुपमा बस्दै आएका नेपालीहरु समेत पर्नसक्ने बताइएको छ । अमेरिकामा ठूलो संख्यामा नेपालीहरु पनि शरणार्थी बनेर बसोवास गर्दै […]

सि जिनपिङ र डोनाल्ड ट्रम्पका बीच गोप्य वार्ताको तयारी

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट हुने खबर अन्तराष्ट्रिय सञ्चारमाध्यममा निकै चर्चामा छ । ट्रम्प यही बुधबार चीन जाँदैछन् । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलनपछि चीनको भ्रमण गर्ने ट्रम्प पहिलो विदेशी राष्ट्रप्रमुख हुनेछन् । उनी तीन दिनसम्म चिनमा रहने बताइएको छ । अमेरिकाका लागि चिनियाँ राजदूत कुई […]

चोरबाटोबाट अमेरिका छिरेका नेपालीसँग नेता महरा

काठमाडाैं, १४ कार्तिक । उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा नेपालबाट बिभिन्न देश हुँदै चाेरबाटाेबाट अमेरिका पुग्ने नेपालीसँग भेटेका छन् । अमेरिका पुगेका मन्त्री महराले न्युयोर्कस्थित महावाणिज्य दूतावासमा चाेरबाटाेबाट निकै दु:खकष्ट गरेर पुगेका नेपालीका दर्दनाक व्यथा सुने । आफ्नो नाम सार्वजनिक नगरिदिन आग्रह गर्दै उनीहरूले महरालाई भने, ‘भविष्य राम्रो हुन्छ भनेर अमेरिका आएका हौं । […]