१ करोड ७१ लाख झ्वाम पारी मालपोतका लेखा अधिकृत रिठ्ठे कता गायव भए

काठमाडौं । जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी रु एक करोड ७१ लाख हिनामिना गरी फरार भएका छन् । कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मङ्सिर २५ गतेदेखि नै सम्पर्कविहीन भएका हुन् । आन्तरिक लेखा परीक्षण (आलेप)का क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएको उउनले बताए । गत आर्थिक वर्षको […]

रविन्द्र अधिकारीलार्इ राजीनामा गरेर अख्तियारलाई छानविनको बाटो खोल्न दवाव

काठमाडौं । नेपाल वायुसेवा निमगको वाइडवडी जहाज खरिद प्रकरणमा दोषी देखिएका संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारीको राजीनामा मागिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले राजीनामा गर्नुपर्ने बताएका हुन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै कांग्रेसका सांसद रमेशजंग रायमाझीले पर्यटनमन्त्रीले राजीनामा गरेर अख्तियारलाई छानविनको बाटो खोलिदिनुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा […]

निगममा रहँदा पदको दुरुपयोग गरी अकूत सम्पति आर्जन गरेको भन्दै खड्का विरुद्ध अख्तयारको मुद्दा

काठमाडौं, २४ पुस । पदकाे दुरुपयाेग गरी अकूत सम्पति अार्जन गरेकाे र ठूलाे रकम भ्रष्टाचार गरेकाे भन्दै नेपाल अायल निगमका पूर्व कार्यकारी निर्देशक गाेपाल खड्का विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएकाे छ । अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगले विशेष अदालतमा मुद्दा दायर गर्नै खड्काले गैरकानुनी रुपमा साढे १८ कराेड ६६ लाख ५ हजार रुपैयाँ अार्जन गरेकाे […]

पर्ने मुल्यभन्दा जवरजस्त बढी हालेर निगमको वाइड बडी किनिएको खुलासा

NAC-New-Aircraft

काठमाडौँ, १८ पुस । कान्डै कान्ड रहेकाे नेपाल वायुसेवा निगममा अर्काे वाइडवडी कान्ड अाएकाे छ । यस काण्डमा पर्यटन मन्त्री समेत जाेडिएका छन् । यसै सन्दर्भमा निगमकाे वाइडवडी खरिदमा भएकाे अनियमितता छानविन गर्न गठित संसदको सार्वजनिक लेखा समितिको उपसमितिले अाफ्नाे प्रतिवेदन बुझएकाे छ । प्रतिवेदनमा निगमले दुईवटा वाइड बडी जहाज किन्दा करिव ४ अर्ब ३५ […]

अर्बौ कमिसन कुम्ल्याउने नियतसहित योजनाबद्ध रुपमा वाइडवडी खरिद गरेको खुलासा

काठमाडौ, १६ पुस । नेपाल वायुसेवा निगमका लागि वाइडवडी खरिद गर्न सम्लग्न भएका कर्मचारीहरुले पर्ने मुल्यभन्दा साढे ३ अर्ब रुपैयाँ बढी खर्च गरेको खुलासा भएकाे छ । एयरबसले दुई वर्षअघि निगमलाई पठाएको मूल्यसूचीका आधारमा हिसाब गर्दा ३ अर्ब ४० करोड रुपैयाँ बढी खर्च भएको खुलेकाे हाे । यसबाट अर्बौ कमिसन कुम्ल्याउने नियतसहित योजनाबद्ध रुपमा वाइडवडी खरिद […]

नक्कली जग्गाधनी खडा गरी एउटाको जग्गा अर्कैलाई बेच्ने मालपोत कार्यालयका १६ कर्मचारी विरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ, ९ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री गरेको अभियोगमा मालपोत कार्यालय चावहिलका कर्मचारीसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार चन्दनकृष्ण कायस्थको नाममा रहेको बूढानीलकण्ठ नगरपालिका, साबिक विष्णु गाविस–७ को कित्ता नं ३२३, ३२५ र ३२९ गरी जम्मा दुई रोपनी आठ […]

अख्तियारको वार्षिक प्रतिवेदन भन्छ नेपालमा सबैभन्दा बढी भ्रष्टाचार शिक्षामा 

काठमाडौँ, ९ पुस । शिक्षा मन्त्रालय र अन्तर्गतका निकायमा सबैभन्दा बढी अनियमिता हुने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सार्वजनिक गरेको २८ औँ वार्षिक प्रतिवेदनमा आव २०७४/०७५ मा शिक्षा क्षेत्रमा १८ दशमलव ३२ प्रतिशत उजुरी परेको उल्लेख गरिएको छ । त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित १८ दशमवल ०२, भूमिसम्बन्धी ६ […]

घुस लिँदै गरेका वन अधिकृत रङ्गेहात पक्राउ

गलेश्वर, ६ पुस । म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा सञ्चालन गरिएको सो अभियानअन्तर्गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले डिभिजन वन कार्यालयका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको हो। बेनी नगरपालिका–७ स्थित सवडिभिजन वन कार्यालयमा […]

कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेविरुद्ध २ अर्ब १३ करोड भ्रष्टाचार गरेको मुद्दा

काठमाडौं, २१ मंसिर । कालिका कन्स्ट्रक्सनका मालिक तथा पूर्वमन्त्री विक्रम पाण्डे विरुद्ध २ सय कराेडभन्दा भ्रष्टाचार गरेकाे मुद्दा परेकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित २१ जना विरुद्ध २ अर्ब १३ कराेड रुपैयाँकाे भ्रष्टाचार गरेकाे मुद्दा दायर गरेकाे हाे । राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर […]

अख्तियारले समात्यो २८ जनालार्इ घुस लिँदालिँदै रंगेहात पक्राउ

सुर्खेत, २० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले अहिले ५ सय ३ वटा उजुरीको अनुसन्धान गरिरहेको बताएको छ । चालू आर्थिक वर्षको ४ महिनामा परेका ३ सय २३ वटा र गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १ सय ८० उजुरीमाथी आयोगले अनुसन्धान गरिरहेको छ । आयोगमा परेका उजुरी मध्ये सवैभन्दा सुर्खेत र कम […]