नेपाल भाषामा उत्कृष्ट अंक सहित उतिर्ण बिद्यार्थीलाई लक्ष्मीनारायण–पुनमाया सिरपाः’सम्मान

    माघ १३ , काठमाडौँ / समाजसेवी तथा उद्योगपति लक्ष्मीदास मानन्धर स्व बुबा ,आमाका नाउमा स्थापित ‘लक्ष्मीनारायण–पुनमाया सिरपाः’ पुरस्कार काठमाडौँ स्थित नेपालभाषा जगत सुन्दर ब्बनेकुथिं बिद्यालयमा यस बर्षको एसईई परीक्षामा नेपालभाषा विषय लिएर उत्कृष्ट अंक सहित उतिर्ण हुनुभएका बिद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान गरेको छ । यस बर्ष सबैभन्दा धेरै ३.६ अंक ल्याउन सफल काठमाडौँको शान्ति […]

अबैध सम्बन्ध बनाएका देवर-भाउजुलाई सर्वस्वसहित जेल सजाय

पर्वत. १३ माघ । देवर-भाउजुले आफ्नो अनैतिक सम्बन्धबाट जन्मिएको शिशुलाई हत्या गरेको प्रमाणित भएपछी दुबैजनालाई जेल चलान गरिएको छ । शुक्रवार पर्वत जिल्ला अदालतले उनीहरु दुबैलाई अपराधी करार गर्दै कैद सजाय सुनाएको हो । जिल्ला न्यायाधीश ध्रुब प्रसाद सापकोटाको इजलासले शिशु हत्या गर्ने भाइजु मीना क्षेत्रीलाई सर्वस्वसहित जन्म कैद र देवर विजयराजलाई २० वर्ष जन्म […]

टाटा सुमो पोखरीमा डुब्दा ६ को मृत्यु

काठमाडौंबाट झापा जादै गरेको बा ९ च ३३१४ नम्बरको टाटा सुमो दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । धनुषाको पोर्तहा भन्ने ठाऊँमा आज बिहान करिब ३ बजे तिर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको हो । ‘११ यात्री बोकेर कुदेको टाटा सुमो पल्टिएपछि पोखरीमा डुब्यो र यति धेरै हताहती भयो ।’ एक स्थानीयले जानकारी […]

नेपाल लेखक संघकोअध्यक्ष तथा माके केन्द्रिय सदस्य भण्डारीद्वारा पार्टी परित्याग

नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसंगको एकतामा असहमती राख्नेहरु ‘छुट्ने’ बताइरहदा एक केन्द्रिय सदस्यले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । अखिल नेपाल लेखक संघका अध्यक्षसमेत रहेका माओबादी केन्द्रका केन्द्रिय सदस्य बिष्णु भण्डारीले पार्टीमा नरहने घोषणा गरेका हुन् । सामाजिक संजाल फेसबुक मार्फत नेता भण्डारीले उक्त घोषणा गरेका हुन् । उनले पार्टीले क्रान्तिका बाकी कार्यभार […]

१ करोड २५ लाखको रातो गुलाफ आयात

काठमाडौँ – यस वर्षको प्रणय दिवसका लागि भारतबाट रु एक करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ बढी हो । अघिल्लो वर्ष रु एक करोडको मात्र आयात गरे पनि यस वर्ष बजारमा माग बढेकाले केही थप आयात गर्न लागिएको हो । दुई लाख […]

भूकम्पपीडितको पैसामा विदेश सयर गर्नेको ताँती, एकै महिनामा प्राधिकरणका ९५ कर्मचारी विदेश

काठमाडौं, १२ माघ । भूकम्पबाट घरबार गुमाएका परिवारलाई सरकारले पाँच वर्षभित्र नयाँ वासको व्यवस्था मिलाउने घोषणा गरेको थियो । यसको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिइएको छ । तर, प्राधिकरणका पदाधिकारी र कर्मचारी पीडितका नाममा विदेश भ्रमणमै रमाइरहेका छन् । साढे ६ लाख ७७ हजार ४ सय ३८ भूकम्पपीडित अहिले पनि जस्ता र त्रिपालमुनि कष्टकर जीवन […]

दुग्ध विकास संस्थानमा अढाइ करोड घोटाला, कारवाहीको प्रक्रिया बढ्ने बित्तिकै उठ्यो ५० लाख

काठमाडाैं, १२ माघ । दुग्ध विकास संस्थानका कर्मचारीले पछिल्ला तीन वर्षमा २ करोड ४९ लाख ४२ हजार ३ सय ७८ रुपैयाँ घोटाला गरेका छन् । संस्थान सञ्चालक समितिले गरेको अध्ययनअनुसार तीन वर्षयता संस्थानका विभिन्न कार्यालयमा रहेका कर्मचारीले राजस्व भुक्तानी, जिन्सी सामग्री बिक्री, पेस्कीलगायतका शीर्षकबाट संस्थानलाई नोक्सानी पुर्‍याउने गरी घोटाला गरेको देखिएको हो । घोटाला भएको […]

६ नम्बर प्रदेशमा ४ सदस्यीय मन्त्री परिषद

एमाले र माओवादी केन्द्रले प्रदेश सभा सदस्य संख्याको १० प्रतिशत नबढ्ने गरी प्रदेश मन्त्रिपरिषद् बनाउने आन्तरिक सहमति गरेका छन् । राष्ट्रिय सभामा उम्मेदवारी दर्तालगत्तै वाम गठबन्धन कार्यदलले प्रदेश मन्त्रिपरिषद्को आकारमा समझदारी जुटाएको हो । सातमध्ये प्रदेश १, ३, ४, ५, ६, र ७ सहित ६ वटा प्रदेशमा बहुमत रहेका कारण वाम गठबन्धनले सहजै सरकार बनाउन सक्छ […]

CHED Signed MOA on Peace Education with International Peace NGO

On January 23, Commission on Higher Education(CHED) of the Philippine government signed a memorandum of agreement (MOA) on peace education with an international peace organization, Heavenly Culture, World Peace, Restoration of Light(HWPL) affiliated with the UN ECOSOC. The agreement ceremony, held at the CHED in Quezon City, Manila, designated provisions of a practical education for […]

माथिल्लो त्रिशूलीसँग प्राधिकरणले गर्यो डलरमा पिपिए सम्झौता

काठमाडौँ, ११ माघ । नेपाल विद्युत् प्राधिकरणले नेपाली प्रवद्र्धककै हैसियतमा माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पिपिए) गरिने स्पष्ट पारेको छ । प्राधिकरणले २१६ मेगावाट क्षमताको सो आयोजनासँग अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता गर्न लागिएको भए पनि त्यसबाट कुनै पनि प्रकारको समस्या उत्पन्न नहुने उल्लेख गरेको छ । प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी […]