शिक्षक लाईसेन्स : माध्यामिक तहको विज्ञान विषयको नमुना विषयगत प्रश्न संगालो

काठमाडौँ, ७ साउन । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत पश्नको संगालो ल्याउने गरेका छौँ र आज निम्न माध्यामिक तहका विज्ञान विषयका लागि उपयोगी हुने खण्ड (ख) शिक्षण सिकाइका तौरतरिका (विधि), सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी ज्ञान परिक्षण अन्तर्गत ५ प्रश्न लिएर आएका छौँ । यस खण्डमा २५ […]

Inter-generational dialogue for ending social malpractices

Birendranagar, July 23, In a bid to push a campaign for eliminating social malpractices and taboos, an inter-generational dialogue programme was organized at Birendranagar of Surkhet on Monday. The Story Kitchen organized the event with financial support from UN Women to take ahead the social campaign. On the occasion, participants had stressed the need to […]

सुर्खेतमा सामाजिक कुरीति हटाउन अन्तरपुस्ता संवाद

वीरेन्द्रनगर, ७ साउन । सामाजिक मूल्यमान्यतामा परिवर्तन र परम्परागत हानिकारक अभ्यासबारे सोमबार सुर्खेतको वीरेन्द्रनगरमा अन्तरपुस्ता संवाद कार्यक्रमको आयोजना गरिएको छ । समाजमा व्याप्त रहेका सामाजिक कुरीतिलाई हटाउन युएन वुमनको आर्थिक सहयोग तथा द स्टोरी किचनको अयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका सहभागीले कर्णालीमा छाउपडी प्रथा, बालविवाह तथा लिङ्ग पहिचान गरेर भ्रूणहत्या गर्ने समस्या विकराल […]

DAO bans brokers’ entrance to office

Tanahun, July 23, The District Administration Office, Tanahun has restricted the entrance of brokers to its office. The district administration has come up with the move to tame brokers’ interference on service recipients for financial motive. Rudra Prasad Pandit, Chief District Officer of Tanahun, said entrance of brokers has been toughened so as to enable […]

नेपाल कतारसँग पराजित

सिंगापुरमा जारि आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता अन्तर्गत नेपाल आफ्नो पहिलो खेलमा कतारसंग ४ विकेटले पराजित भएको छ। पहिलो खेलमा सिंगापुरसंग ३३ रनले पराजित भएको कतारले प्रतियोगितामा पहिलो जित निकालेको छ। नेपालले दोश्रो खेल भोलि बुधबार मलेसियासंग खेल्नेछ। आयोजक सिंगापुर सहित, नेपाल, मलेसिया, कुवेत र कतार सहभागी प्रतियोगिताको विजेता टिम अक्टोबरमा […]

बिचौलियालाई कार्यालय प्रवेशमा रोक

तनहुँ, ७ साउन । जिल्ला प्रशासन कार्यालय तनहुँले बिचौलियालाई कार्यालयमा प्रवेश गर्न रोक लगाएको छ । आर्थिक प्रलोभनका कारण सेवाग्राहीलाई अनेक बहानामा दुःख दिने प्रवृत्ति बढ्दै गएकाले बिचौलियालाई कार्यालयमा प्रवेश गर्न रोक लगाएको हो । सेवाग्राहीले निर्वाधरूपमा सेवा लिन पाउने वातावरण सिर्जना गर्दै कार्यालयमा बिचौलियाको प्रवेशमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए […]

५ जोडी रंगेहात प्रहरी फन्दामा

परासी, ७ साउन । पश्चिम नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित अधिकांश होटलमा युवती राखेर यौनधन्दा सञ्चालन हुने गरेको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको छ । अवैधानिकरूपमा गरिने यस्ता क्रियाकलापलाई कुनै पनि हालतमा छुटकारा नदिने प्रहरीले बताएको छ । सोमबार मात्रै होटलमा अनैतिक क्रियाकलाप सञ्चालन गरेको अभियोगमा प्रहरीले एक होटल सञ्चालकसहित १० युवायुवतीलाई नियन्त्रणमा लिएको छ […]

आगलागीमा सिरहामा छ लाखको क्षति

लहान, ७ साउन । विद्युत् चुहिएर सिरहाको भगवानपुर गाउँपालिका–१ सुमेरियामा आगलागी हुँदा करीब रु छ लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीय लालबाबु यादवको घरमा अचानक विद्युत् सर्ट भई आगलागी हुँदा यादवसहित छिमेकी मलारी यादवको चार घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा परी खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायतका सम्पूर्ण सामान जलेर हुँदा करीब […]

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

डोटी, ७ साउन । जिल्लाको जोरायल गाउँपालिका–४ लक्ष्मीनगरमा रहेको वडा कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार अज्ञात समूहले गए राति करीब १ बजेको समयमा आगजनी गरेको हो । आगजनी किन र कसले ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता […]