धार्चे बन्यो इन्टरनेशनल माउण्टेन टुरिष्ट एलायन्स (IMTA)को सदस्यता पाउने विश्वकै पहिलो गाउँपालिका

काठमाडौं, २३ मङ्सिर । गोरखाको धार्चे गाउँपालिका अन्तरराष्ट्रिय पर्वतीय पर्यटक (IMTA) को सदस्य भएको छ । यससँगै यो गाउँपालिका विश्वकै पहिलो पर्यटकीय पर्यटनको सदस्य गाउँपालिका भएको छ। पर्वतीय पर्यटनको प्रचुर सम्भावना रहेको यस क्षेत्रको विकास गर्ने उद्देस्यले गाउँपालिकाले विभिन्न अन्तरिक तथा बाह्य पर्यटन गतिविधि अगाडि बढाएको छ। गाउँपालिकाको अग्रसरतामा शनिवार र आइतवार बुढीगण्डकी र्याफ्तिङ, साहसिक […]

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो, अब नयाँ उचाई ८८४८.८६ मिटर

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टी मिटर बढेको छ । ८ हजार ८४८ मिटर उचाई रहेको सगरमाथाको नयाँ उचाई अब ८ हजार ८४८.८६ मिटर पुगेको छ । नेपाल र चीनले संयुक्त रुपममा सगरमाथाको नयाँ उचाई घोषणा गरेका हुन् । सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्ने अवसरमा एक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त […]

‘सिद्धबाबा’ बलात्कार मुद्दामा अदालतमा देखियो अनौठो दृष्य

विराटनगर, २२ मंसिर । सुनसरी जिल्ला अदालतमा बलात्कार सम्बन्धी एक मुद्दामा अनौठो दृष्य देखिएको छ । जिल्ला अदालतको इजलासमा एकल बहस भयो । अदालतको दर्ता फाँट, श्रेस्तेदारदेखि न्यायाधिशले समेत सरकारी वकिल कार्यालयले पेसी सार्न माग गर्दै लेखेको पत्र नबुझ्दा आजको इजलासमा सरकारी वकिल उपस्थित नै भएनन् । बलात्कारको आरोप लागेका व्यक्तिका तर्फबाट बहस गर्न गएका […]

कौशलटार कार दुर्घटनामा मृत भेटिएकी रियाकी आमाले हत्या आशंकामा दिइन किटानी जाहेरी

काठमाडौं, २१ मंसिर । भक्तपुरको कौशलटारमा भएको दुर्घटनामा मृत भेटिएकी रिया श्रेष्ठको परिवारले छोरीको हत्या भएको भन्दै किटानी जाहेरी दिएको छ । शनिवार राति भएको कार दुर्घटनामा काठमाडौंकी ३० वर्षीया रिया श्रेष्ठको ज्यान गएको थियो । आइतबार बिहान क्षतिग्रस्त कारको बाहिर श्रेष्ठको शव भेटिएको थियो । सुरुमा शवको पहिचान नभएपनि पछि उनको सबै परिचय खुलेको […]

मालपोतका कर्मचारीले कुटे सेवाग्राही र पत्रकार

झापा । शिवसताक्षी– ५ का सुरेश साह जग्गासम्बन्धी काम लिएर मालपोत कार्यालय दमक पुगे । एक सहकारीबाट ऋण लिन लागेका उनी आफूसँग भएको जग्गा रोक्का गर्न मालपोत पुगेका थिए । सहकारीले उनको ६ कट्ठा १५ धुर जग्गा धितोमा राखेर २० लाख रुपैयाँ दिने गरी ऋण स्वीकृत गरेको थियो । तर, मालपोतका खरिदार इन्द्र राजवंशीले कागजात नपुगेको भन्दै कर्मचारीले […]

नेकपा सचिवालयमा दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल जारी

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी सचिवालय बैठकमा दुई अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भइरहेको छ । बैठकका लागि यसअघि नै पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले राखेको बेग्लाबेग्लै राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यसूची राखिएको थियो । यसअघि धुम्बाराहीस्थित पार्टी कार्यालयमा बस्ने भनिएको बैठक अन्तिम समयमा बालुवाटार सारिएको थियो । […]

नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ

काठमाडौं, १५ मंसिर । कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा डेरा गरी बस्ने रितिका बम, उनका श्रीमान अनुज शर्मा र भगतपुरका दिपक नाथ छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी अमरबहादुर थापा क्षेत्रीका अनुसार बम र शर्मालाई मेहेन्द्रनगरस्थित बजारमा फेला पारी खनतलासी लिँदा एक […]

हुम्लामा दुई अर्बको चर्पी तर गाउँघर अझै दिसायुक्त

हुम्ला । हुम्लामा हालसम्म करीब १० हजार ५ सय चर्पी निर्माण गरिएको सरकारी आँकडा रहेको छ । करीब तीन वर्ष अघि दिसामुक्त जिल्लाको रुपमा घोषणा भए पनि गाउँघरको पछिल्लो अवस्था हेर्दा दुर्गन्धले छिछि र दुरदुर गर्ने अवस्था रहेको छ । हुम्लाको साविकको २७ गाविस र हालको सात गाउँपालिकाको अवस्था हेर्दा हुम्लामा हालसम्म १० हजार ५ […]

करोडौ ठगीको आरोप लागेका नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष न्यौपाने पक्राउ

काठमाडौं, १० मंसिर । ठगिको आरोपमा नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार दिउँसो उनलाई काठमाडौंबाट पक्राउ गरेको जनाएको छ । नेपाल इन्जिनियरिङ कलेजले नै न्यौपाने विरुद्ध ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोपसहित प्रहरीमा उजुरी दिएको थियो । न्यौपाने नेपाल इन्‍जिनियरिङ कलेजमा २०५६ […]

बैतडी जीप दुर्घटनामा ५ को मृत्यु, पेन्सन बुझेर फर्किएकाहरु परे र्दुघटनामा

कैलाली, ९ मंसिर । सुदूरपश्चिमको बैतडी जिल्लामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ, ४ जना घाइते भएका छन् । भारतीय सीमावर्ती क्षेत्र झुलाघाटबाट गोठलापानीतर्फ जाँदै गरेको गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० पुट्कामा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा […]