१२औ दक्षिण एशियाली सेभेन–ए साइड फुटबल पोखरामा

पोखरा, २४ पुस । बाह्रौँ दक्षिण एशियाली सेभेन–ए साइड फुटबल प्रतियोगिता यही पुस २९ देखि माघ ४ गतेसम्म पोखरामा हुने भएको छ । नेपालसहित दक्षिण एशियाका भारत, बंगलादेश, माल्दिभ्स, भुटान, पाकिस्तानका खेलाडी सहभागी हुने सो प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक एवं नेपाल सेभेन–ए साइड फुटबल फेडरेसनका अध्यक्ष […]

भुरीगाउँमा राष्ट्रिय कबड्डी प्रतियोगिता शुरु

बर्दिया, २४ पुस । राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप २०७४ अन्तर्गत राष्ट्रिय कबड्डी प्रतियोगिता आजबाट बर्दियाको भुरीगाउँमा शुरु भएको छ । अखिल नेपाल कबड्डी संघद्वारा आज भुरीगाउँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराइएको हो । बर्दियामा पहिलो पटक शुरु भएको प्रतियोगिता पुस २७ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुष र महिलाका […]

राष्ट्रिय महिला तथा पुरुष भलिबल फागुनमा

काठमाडौँ, २१ पुस । नेपाल भलिबल संघको आयोजनामा चौथो राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ । आज यहाँ आयोजित पत्रकारसम्मेलनमा उक्त च्याम्पियनसिप आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिने संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए । उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने महिला तथा पुरुष टोलीले […]

भिमदत्तनगरमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

भीमदत्तनगर, २१ पुस । कञ्चनपुरको भीमदत्तनगरमा आगामी माघ २ गतेदेखि ६ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् ३९औँ राष्ट्रिय पुरुष तथा महिला ब्याडमिन्टन च्याम्पियनसिप हुने भएको छ । कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष लक्ष्मीदत्त पाण्डेयका अनुसार प्रतियोगितामा पाँच विकास क्षेत्रका साथै तीनवटा विभागीय टोलीका १९५ खेलाडीको सहभागिता रहनेछ । खेलाडीको बसोबास, यातायात लगायतको खर्च आयोजकले व्यहोर्नेछ । […]

आइसिसी विश्व लिग क्रिकेटका लागि खेलाडी छनोट, विनोद भण्डारी र सागर पुन आउट

काठमाडौँ, २१ पुस । नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि प्रारम्भिक चरणमा २१ सदस्यीय खेलाडी टोलीको छनोट गरिएको छ । फेब्रुअरी ६ देखि १६ तारिखसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसी प्रतिनिधि अनिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले २१ खेलाडीको छनोट गरेको हो । छनोट हुनेमा […]

रेडबुल बन्यो महिला डबल लिग भलिबल प्रतियोगिताको मुख्य प्रायोजक

काठमाडौं, १८ पुस । ढोरपाटन महिला डबल लिग भलिबलको १३ औ संस्करणलाई रेडबुलले मुख्य प्रायोजन गरेको छ । आयोजक ढोरपाटन स्पोर्टस् क्लबका अध्यक्ष मनबीर छन्त्याल र मुख्य प्रायोजक गोर्खाबु्रअरीका मार्केटिङ मेनेजर इन्द्र रेग्मीले आज तीन वर्ष लामो सम्झौतामा हस्ताक्षर गरे। प्रतियोगिताको नाम अब रेडबुल ढोरपाटन ग्: महिला डबल लिग भलिबल रहने छ । मुख्य प्रायोजन […]

पहिलोपटक नेपालले नेत्रहीन विश्वकप क्रिकेट खेल्ने

काठमाडौं, १८ पुस । नेपालले पाँचौँ नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटमा पहिलोपटक सहभागिता जनाउँदै छ । टी–२० विश्वकपको अनुभव बटुलिसकेको नेपालले एकदिवसीय क्रिकेटमा भने पहिलोपटक पाइला टेक्न लागेको हो । टी–२० विश्वकपमा अहिलेसम्म नकआउटचरणमा पुग्न नसकेको नेपालले एकदिवसीय विश्वकपलाई स्मरणीय बनाउने लक्ष्य राखेको छ । ७ देखि २१ जनवरीसम्म सञ्चालन हुने एकदिवसीय विश्वकप पाकिस्तान र दुबईले […]

पुष्पा श्रेष्ठले जितिन नेपालका लागि स्वर्ण पदक

काठमाडौं, १८ पुस । नेपालकी पुष्पा श्रेष्ठले अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपमा स्वर्णपदक जितेकी छिन् । सोमबारबाट इटहरी रंगशालास्थित कभर्डहलमा सुरु भएको च्याम्पियनसिपमा पुष्पाले महिला ३७ केजी तौल–समूहमा नेपालकै अनुजा परियारलाई पराजित गर्दै स्वर्णपदक जितेकी हुन् । पहिलो दिनको खेलमा महिला ३५ केजी तौल–समूहमा नेपालकी सावित्रा तामाङ र ४६ केजीमा नेपालकी सिमोन सुनुवारले स्वर्ण जितेका […]

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर युनाइटेड विजयी

म्यानचस्टर युनाइटेडले सोमबार राति इंग्लिस प्रिमियर लिगमा चार खेलयता पहिलो जित निकाल्न सफल रह्यो । अर्को खेलमा लिभरपुल पनि विजयी रह्यो । एन्थोनियो मार्टियल र जेसे लिन्गार्डको गोलले म्यानचेस्टरले एभरटनलाई २–० ले हरायो र ४७ अंकसहित फेरि दोस्रो स्थानमा उक्लियो । लिभरपुलले भने बर्नलीलाई २–१ ले हरायो । त्यसमा लिभरपुलका लागि ९० औं मिनेटमा रेग्नर […]

नेपाल एकायन कराते संघको आयोजनामा दोस्रो राष्ट्रि«य खुल्ला एकायन करातेयोगिता माघ १२ र १३ गते

  पुष १७ , काठमाडौं/ नेपाल एकायन कराते संघको आयोजनामा दोस्रो राष्ट्रि«य खुल्ला एकायन करातेयोगिता संचालन हुने भएको छ । उक्त प्रतियोगिता २०७४ माघ १२ र १३ गते दुई दिन काभ्रे जिल्लाको वनेपा नगरपालिका ५ स्थित पोलिटेक्नीक मैदानमा आयोजना हुने भएको छ । उक्त प्रतियोगिताको उद््घाटन समारोह माघ १२ गते हुने छ । देश भरिका […]